काठमाडौं । भारतमा एकै दिन १६ हजार भन्दा बढी मानिसमा काेराेना संक्रमण पुष्टि भएकाे छ । भारतमा कोरोना संक्रमणबाट गत २४ घण्टामा ४१ जनाको मृत्यु भएको भारतको स्वास्य मन्त्रालयले जनाएकाे
काठमाडौं । भारतको राजधानी नयाँ दिल्लीमा कोरोना संक्रमणको गति तीव्र भएको छ । आइतबार त्यहाँ एकै दिन २ हजार ४ सय बढी काेराेनाका नयाँ संक्रमित फेला परेका हुन् । यो
काठमाडौं । भारतको उपराष्ट्रपतिमा जगदीप धनखड निर्वाचित हुनुभएको छ । सत्तारुढ गठबन्धनबाट उम्मेदवार बन्नुभएका पश्चिम बंगालका पूर्वगभर्नर धनखडले विपक्षी गठबन्धनका उम्मेदवार मार्गरेटलाई पराजित गरी उपराष्ट्रपति बन्न सफल हुनुभएको हो ।
काठमाडाैं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले फिलिपिन्सले भारतको ऐक्ट ईस्ट नीति र यसको इन्डो-प्यासिफिक भिजनमा महत्वपूर्ण भूमिका खेल्ने बताउनुभएकाे छ । उहाँले शुक्रबार फोन संवादका क्रममा फिलिपिन्सका राष्ट्रपति फर्डिनान्ड मार्कोस
बोर्डका निर्देशक मणिराज लामिछानेले जुलाई महिना पर्यटनका लागि अफसिजन रहे पनि पर्यटक आगमन सकारात्मकरूपमा बढिरहेको भन्दै यसले नेपालको पर्यटन क्षेत्र विस्तारै लयमा फर्किएको सङ्केत गरेको बताउनुभयो ।
लगातारको वर्षाका कारण पानीको बहाव बढेपछि कोसी ब्यारेजमा खतराको संकेत स्वरुप रातो बत्ति बालिएको छ ।
हालै संयुक्त अरब इमिरेट्सबाट यात्रा गरेका २२ वर्षीय युवकको शनिबार मृत्यु भएको हो । उनको मृत्युपछि परीक्षण गरिएको नमूनामा भाइरस भेटिएको केरलका स्वास्थ्यमन्त्री वीणा जर्जले जानकारी दिनुभएको हो ।
मूल्य घटेर आएपछि अब समग्रमा निगमको पाक्षिक नोक्सानी करिब ७५ करोडमा झर्ने भएको छ । योसँगै लामो समयपछि पेट्रोलको बिक्रीमा निगम नाफामा गएको छ ।
काठमाडौं । भारतमा एकै दिन २० हजार भन्दा बढी मानिस कोरोना संक्रमित भएका छन् । पछिल्लो २४ घण्टामा २० हजार ४ सय ८ जना नयाँ संक्रमित थपिएकाे भारतीय स्वास्थ्य मन्त्रालयको
साविक विजेता समेत रहेको भारतलाई जित दिलाउन पार्थिव सुन्दर गोगाईले दुई गोल गरे । हिमान्सु जान्ग्रा र गुर्किरात सिंहले एक–एक गोल थपे । भारतले चारै गोल दोस्रो हाफमा गरेको थियो