Logo १८ कार्तिक २०८३, बुधबार | Wed, Nov 4, 2026


प्रतिनिधिसभामा राष्ट्रिय सूचना आयोगको प्रतिवेदन पेश, अर्को बैठक फागुन २२ गते

प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट कानून, न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्रप्रसाद बडूले राष्ट्रिय सूचना आयोगको वार्षिक प्रतिवेदन २०७७/७८ पेश गनुभएको हो ।

माओवादी केन्द्रले बोलायो केन्द्रीय समिति बैठक

काठमाडौं । नेकपा माओवादी केन्द्रले केन्द्रीय समिति बैठक बोलाएको छ । यही फागुन २० गतेदेखि २२ गतेसम्म राष्ट्रिय सभा गृहमा बस्ने गरी केन्द्रीय समिति बैठक बोलाएको पार्टी कार्यालय सचिव श्रीराम

सत्ता गठबन्धनको बैठक सकियो

काठमाडौं । एमसीसीको विषयमा छलफल गर्न बसेको सत्ता गठबन्धनमा सहभागी दलहरुको बैठक सकिएको छ । प्रधामन्त्री निवास बालुवाटारमा बसेको बैठकमा सत्ता गठबन्धन पनि नभत्किने र एमसीसी पनि पासगर्ने विषयमा छलफल

भोलिका प्रतिनिधिसभा बैठकको सम्भावित कार्यसूची सार्वजनिक

अमेरिकाले एमसीसी परियोजना अनुमोदन गर्न सोमबारसम्मको समयसीमा दिएको अवस्थामा भोलि नै एमसीसी सम्झौता अनुमोदन हुनसक्ने देखिएको छ ।

गण्डकी प्रदेशसभाको बैठक फागुन २६ मा

काठमाडौं । गण्डकी प्रदेशसभाको बैठक फागुन २६ गते बस्ने भएको छ । असोज ५ गते स्थगित भएको बैठक फागुन २६ गते बस्न लागेको हो । करिब पाँच महिनाअघि प्रदेशसभाका पदाधिकारी

भोलिको प्रतिनिधिसभा बैठकमा एमसीसीबारे सामान्य छलफल हुने (सम्भावित कार्यसूचीसहित)

बिहीबार प्रतिनिधिसभाको बैठक बस्ने भनिए पनि सत्तारुढ नेपाली कांग्रेसले राजनीतिक सहमति र छलफलका लागि भन्दै बैठक स्थगित गर्न माग गरेको थियो । सोही बमोजिम सभामुखले भोलि दिउँसो १ बजेसम्मका लागि

एमसीसीबारे धारणा बनाउन लोसपाको संसदीय दल बैठक बस्दै

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) संसदीय दलको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बबरमहलस्थित पार्टीको केन्द्रीय कार्यालयमा बस्नेछ । बैठकमा संसद्मा सरकारले टेबल गरेको एमसीसी सम्झौताबारे पार्टीको

आईतबारको प्रतिनिधि सभा बैठकमा पनि एमालेको अवरोध कायमै

काठमाडौं । प्रतिनिधिसभाको आइतबारको बैठकमा पनि प्रमुख प्रतिपक्षी दल नेकपा एमालले अवरोध जारी राखेको छ । आजको बैठक शुरु हुनासाथ एमाले सांसदहरूले नाराबाजी शुरु गरेका थिए । एमाले सांसदहरुले रोस्ट्रम

आज न्याय सेवा आयोगको बैठक बस्दै

काठमाडौं । न्याय सेवा आयोगको बैठक आज आइतबार बस्दैछ । कायम मुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीले आयोगको बैठक दिउँसो १ बजेका लागि बोलाइएका छन् । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणाको कार्यकालमा अस्तव्यस्त भएको

एमसीसीबारे निर्णयमा पुग्न सत्ता गठबन्धनको बैठक आज पनि बस्दै

काठमाडौं । अमेरिकी सहयोग परियोजना एमसीसीको विषयमा छलफल गर्न सत्ता गठबन्धनको बैठक आज बिहान १० बजे बस्दैछ । यस बैठकले एमसीसी संसदमा पेस गर्ने कि नगर्ने भन्ने विषयमा साझा धारणा