Logo २९ मंसिर २०८२, सोमबार | Tue Dec 16 2025


‘हामी सबैको साझा जिम्मेवारी, स्तनपान संरक्षण हुन्छ प्रभावकारी’ भन्ने नाराका साथ स्तनपान सप्ताह मनाइँदै

काठमाडौं । नेपालमा ‘हामी सबैको साझा जिम्मेवारी, स्तनपान संरक्षण हुन्छ प्रभावकारी’ भन्ने नाराका साथ स्तनपान सप्ताह मनाइँदै छ । हरेक वर्ष अगस्टको पहिलो सातालाई स्तनपान सप्ताहको रुपमा मनाउने गरिन्छ ।

तेस्रो लहरबाट बालबालिका जोगाउन १८० भेन्टिलेटर र २५० वटा आईसीयू बेड थप्दै

काठमाडौं, साउन १५ । स्वास्थ्य मन्त्रालयले कोरोना संक्रमणको तेस्रो लहरलाई ध्यानमा राख्दै बालबालिकाहरुका लागि भेन्टिलेटर सहितका आईसीयू बेड थेप्ने कार्य अगाडि बढाइएको जनाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विज्ञप्ति

असाेजमा तेस्राे लहर, खाेप भने चैतमा !

दुर्भाग्य नै मान्नुपर्छ, सरकारले बालबालिकालाई उपयोगी हुने कोरोना भाइरस विरुद्धको फाइजरको खोप ल्याउने प्रक्रिया अघि बढाए पनि तेस्रो लहर सुरु हुँदासम्म १२ देखि १८ वर्ष उमेर समुहका बालबालिकाले खोप पाउने

बालबालिकामा नयाँ भेरियण्टको आशंका

पर्वत । पर्वतको कुश्मा नगरपालिका– ८ चुवामा १२ जना बालबालिका कोरोना संक्रमित भएका छन् । जिल्लाभर बालबालिका संक्रमित दर कम भइरहेको अवस्थामा पछिल्लो एक हप्तामा चुवामा एकै पटक १२ जना

नुवाकोटको दुप्चेश्वर गाउँपालिकामा १० शय्याको बालमैत्री आइसोलेसन सेन्टर स्थापना

नुवाकोट, असार २४ । नुवाकोट जिल्लाको दुप्चेश्वर गाउँपालिकाले कोरोना महामारीबाट बालबालिकालाई सुरक्षित राख्न १० शय्याको सुबिधा सम्पन्न आइसोलेसन सेन्टर स्थापना गरेको छ । कोरोना भाइरसको दोस्रो लहरबाट मुक्ति नपाउँदै तेस्रो

काठमाडौंबाट नौ बालबालिकाको उद्धार

काठमाडौं । हुम्लाबाट राम्रो शिक्षा दिने प्रलोभनमा पारेर काठमाडौँमा लगिएका हुम्लाको खार्पुनाथ र अदानचुली गाउँपालिकाका नौ बालबालिकाको उद्धार गरी आइतबार परिवारसँग पुनर्मिलन गराइएको छ । लामो समयदेखि बालबालिकाको क्षेत्रमा काम

उत्तर कोरियामा खाद्य संकट, गर्भवती महिला र बालबालिका बढी प्रभावित

एजेन्सी । संयुक्त राष्ट्रसंघले उत्तर कोरियामा बढ्दै गएको खाद्यसंकटप्रति चिन्ता व्यक्त गरेको छ । राष्ट्रसंघको सुरक्षापरिषदले कोरोना महामारीका कारण चीनसँगको सीमा बन्द रहेकाले उत्तर कोरियामा भोकमरी सुरु भएको भन्दै चिन्ता

मोबाइलले एक्ल्याउँदै बालबालिका

दुर्गा आचार्य बलेफि गाउँपालिका ६ की गोमा आचार्य बच्चाले मोबाइललाई लत बनाएपछि चिन्तित छिन् । सुरु सुरुमा बच्चा रुँदा मोबाइल देखाएर चुप बनाउने बानी अहिले बच्चाको लत भएको छ ।

बालबालिकाको झगडामा अभिभावकबीच झडप, २० भन्दा बढी स्थानीय घाइते

मंगलबार दिउँसो भएको झडपमा दुवैतर्फका धेरै स्थानीयको टाउको फुटेको र जिउभरी चोटपटक लागेको उहाँको भनाइ छ । झडपमा लाठी, मुङ्ग्रा, बाँसका भाटाहरू प्रयोग भएको थियो ।

बालबालिकालाई बोझिलो बन्दै अनलाइन शिक्षण

राजधानीको त्रिनिटी कलेजमा स्वास्थ्य सहायक (हेल्थ असिस्टेन्ट) पढ्दै गरेकी मेलम्ची नगरपालिका–९, ज्यामिरेकी रशिला पुरीलाई अनलाइन कक्षा निल्नु न ओकल्नु भएको छ । मोबाइलमा डाटा लिएर अनलाइन कक्षामा सहभागी हुने पुरीलाई