Logo ४ आश्विन २०८३, आइतबार | Sun Sep 20 2026


माडीमा बाढी : २५ परिवारलाई सुरक्षित स्थानमा सारियो

अहिले पानीको सतह केही कम भएको छ । ठूलो वर्षापछि माडीका मगई, रतनी, परुई, बाँदरमुढे खोला, खरकट्टा बगई, घाँगर आदि खोलामा बाढी आउने गरेको छ ।

बाढी र पहिरोका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध

पर्वतको कुश्मा नगरपालिका–८ को सुन्दरेखोलामा बाढी, वडा नं. ४ को छमर्केमा पहिरो र गिलमेरी खोला आएको बाढीका कारण सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।

बाढीले अवरुद्ध मध्यपहाडी लोकमार्ग सुचालु

‘गाडी एकतर्फी भए पनि चलाइयो,’ आयोजनाका सूचना अधिकारी उज्जल शर्माले भन्नुभयो, ‘बर्खामा व्यवस्थित हुने सम्भावना छैन । एक हप्ताभित्र दुईतर्फी सञ्चालन गर्न सकिएला ।’

आज यी नदीमा ठूलो बाढी आउने

काठमाडौं । आज देशभर मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आजबाट वर्षा गराउने न्यूनचापीय रेखा नेपाल प्रवेश गरेको र यसले

बागलुङको ताराखोलाको बाढीमा परि एक जना बेपत्ता, पहिरोमा पुरिएर २७ बाख्रा मरे, घुस्मेली बजार जोखिममा

डम्मर बुढा मगर बागलुङ । निरन्तर वर्षाका कारण बागलुङको ताराखोलामा बाढीले एक जनालाई बगाउँदा बेपत्ता भएका छन् । मंगलबार राति वर्षासँगै आएको बाढी र पहिरोमा परि ताराखोला गाउँपालिका घुस्मेलीका १८

पहिरोले पर्वत सदरमुकामका १९ घरपरिवार विस्थापित

कुश्मा नगरपालिकाको अनुरोध अनुसार जिल्ला प्रशासन कार्यालयले तत्काल जोखिममा रहेका परिवारलाई स्थानान्तरण गर्ने र पहिरोको जोखिम न्यूनिकरणका लागि प्रदेश र संघीय सरकार समक्ष सहयोग माग गरेको छ ।

निरन्तर बर्षाका कारण पर्साका दर्जनौ गाउँ डुबानमा, शहरी क्षेत्रमा आएको बाढीले लाखौंको क्षति

पर्सा । पर्सामा तीन दिनदेखि परेको निरन्तरको वर्षाले दर्जनौं बस्ती डुबानमा परेका छन् । अविरल वर्षाले ग्रामीण क्षेत्रका नदी र खोलामा पानीको सतह बढेर बस्ती डुबानमा परेका हुन । बीरगन्ज

बाढी र पहिरोबाट २० दिनमा ३८ जनाको मृत्यु, ३१ बेपत्ता

त्यसैगरी २३ वटा झोलुङ्गे पुल, १४ वटा पक्कि पुल,निर्माणाधिन र सञ्चालनमा रहेका सानाठूला गरी २५ वटा हाइड्रोमा पनि बाढीले क्षति पुराएको छ ।

११ वर्षपछि सम्पन्न हुन लागेको त्रियुगा पुल बाढीले बगायो

सम्पन्न हुनै लागेको ११ स्पान २ सय ८० मिटर र साढे ५ मिटर चौडाइको पुलको दक्षिण तर्फको पिल्लर भासिएपछि दुई स्पान नदीमा झरेका छन् ।

रौतहट र सुनसरीका अधिकांश स्थान डुवानमा

सुनसरीका हालसम्म १७ घरपरिवार बाढीका कारण विस्तापित भएको र पाँच सय बढी घर डुवानमा परेको सुनसरीका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिनुभएको छ ।