बागलुङ । ढोरपाटन नगरपालिका–९ को भूजी खोलामा गत भदौ १७ गते आएको बाढीले बगाएका १५ जना अझै बेपत्ता छन् । बाढीमा २२ जनाको मृत्यु भएको थियो । बेपत्तामध्येकी एक बालिका
पर्वत, असोज ७ । निरन्तरको वर्षासँगै बस्तीमाथिबाट आएको बाढीका कारण पर्वतको जलजला गाउँपालिका वडा नम्बर-८, फर्सेका २५ घर-परिवार विस्थापित बनेका छन् । बस्तीको बीचमा रहेको ठाडो खोल्सा (सात्खोसी)मा आएको बाढीका
काठमाडौं, असोज २ । अहिले देशभरि नै बाढी-पहिरोले ठूलो जोखिम निम्त्याएको छ । सिन्धुपाल्चोक, बागलुङलगायतका जिल्लामा बाढी पहिरोले जनधनको क्षतिसमेत गरेको छ । यस्तै, कास्कीको पोखरा महानगरपालिका वडा नम्बर-२२, पिपलडाली
काठमाडौं, असोज १ । बाढी-पहिरोको उच्च जोखिममा रहेका बस्तीहरुको स्थानान्तरण र पुनःनिर्माणका लागि १० दिनभित्र कार्यविधि तयार गरिने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार बसेको विपद् जोखिम न्यूनीकरण तथा
पर्वत, भदौ ३० । लगातारको वर्षाका कारण पहिरो नरोकिँदा तीन दिनदेखि अवरुद्ध बनेको मध्यपहाडी लोकमार्ग मंगलबार दिउँसोदेखि सुचारु भएको छ । लोकमार्गतअन्तर्गत् पर्वत–बागलुङ सडकखन्डमा पर्ने पर्वतको कुस्मा नगरपालिका-१, सहस्रधारामा निरन्तर
बागलुङ, भदौ २२ । बागलुङको ढोरपाटन नगरपालिकामा बाढीबाट मृत्यु हुनेको संख्या १७ पुगेको छ । सोमबार करिब ३४ वर्षीय पुरुषको शव बढीगाडखोलामा फेलापरेको हो । बाढीमा परेर अझै २१ बेपत्ता
बागलुङ, भदौ २० । बागलुङको ढोरपाटन नगरपालिका–९, भुजीखोलामा आएको बाढी र पहिरोमा ज्यान गुमाउनेको संख्या १६ पुगेको छ । शनिबार दिउँसो बडीगाड गाउँपालिका वडा नम्बर-५, न्वारमा बडिगाडखोलाको किनारमा दुईओटा शव
बागलुङ, भदौ १९ । बागलुङको ढोरपाटनमा भुजीखोलामा आएको बाढीले ज्यान गुमाएका १४ मध्ये ७ जनाको सनाखत भएको छ । ढोरपाटन नगरपालिका ९ का २६ वर्षीया केशमाया विक, ४६ वर्षीय करबहादुर
तारानाथ आचार्य(रासस) वलेवा । गत बुधबार रातिको पहिरोले बागलुङको ढोरपाटनमा वितण्डा मच्चायो । वितण्डामा बेपत्तामध्ये १५ दिनको शिशुसमेत छन् । पहिरोमा ३१ परिवारको बिचल्ली भएको छ । कसैका परिवारका सदस्य
काठमाडौं, भदौ १८ । यस वर्षको मनसुन उत्तरार्द्ध लाग्दै गर्दा बागलुङ जिल्लाको ढोरपाटन नगरपालिकाकाका विभिन्न क्षेत्रमा भुजीखोलाले अकल्पनीय क्षति पुर्याएको छ । दुई दिनदेखि लगातार भारी वर्षा हुँदा खहरेसहित उर्लेर