Logo ७ असार २०८३, आइतबार | Sun Jun 21 2026


बागमती प्रदेशमा कांग्रेसको दोस्रो चरणको मतदान सुरु

काठमाडौं, मंसिर १९ । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्र्तगत बागमती प्रदेश अधिवेशनबाट सभापतिको लागि दोस्रो चरणको मतदानसुरु भएको छ । निर्वाचन समितिले बिहान साढे ११ बजेबाट सुरु हुने भनेता

कांग्रेसको बागमती सभापतिमा भीमसेनको समर्थन इन्द्र बानियाँलाई

काठमाडौं । नेपाली कांग्रेसको बागमती प्रदेश सभापतिमा भीमसेनदास प्रधानले इन्द्र बानियाँलाई सहयोग गर्ने भएका छन् । पहिलो चरणमा सभापति पदका तीन उम्मेदवारमध्ये कसैले पनि बहुमत नल्याएपछि कांग्रेस बागमती प्रदेश सभापतिका

बागमती प्रदेशमा बानियाँ र केसीबीच कडा प्रतिस्पर्धा हुने

काठमाडौं । नेपाली कांग्रेस बागमती प्रदेश सभापति पदका तीन जना उम्मेदवारमध्ये कसैको पनि ५१ प्रतिशत मत नपुगेपछि आज पुनः मतदान हुने भएको छ । शनिबार भएको मतदानमा संस्थापन देउवा समूहका

भागबन्डा मिलाउन मन्त्रालय टुक्राइयो

हेटौंडा । गठबन्धन सरकारमा सहभागी दलबीच भागबण्डा मिलाउन बागमती प्रदेश सरकारले मन्त्रालय फुटाएर मन्त्रालयको संख्या १४ वटा पुर्‍याएको छ । प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डे नेतृत्वको सरकारले विद्यमान ८ मन्त्रालय टुक्र्याउँदै

भिमसेनदास प्रधानद्वारा बागमती प्रदेश सभापतिमा उम्मेदवारी घोषणा

प्रधानले संविधानको मर्म र भावना अनुरुप संघीयताको संस्थागत विकास गराउनका लागि आफूले भूमिका खेल्ने प्रतिबद्धता जनाउनुभयो ।

बागमतीमा दुई मन्त्रीले लिए सपथ

हेटौंडा, कात्तिक २५ । बागमती प्रदेशमा दुई मन्त्री नियुक्त भएका छन् । प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले बिहीबार दुई जना मन्त्री नियुक्त बिस्तार गर्नुभएको हो । बिहीबार माओवादी केन्द्रका संसदीय दलका

बागमती प्रदेशका मुख्यमन्त्री पाण्डेले पाए विश्वासको मत

काठमाडौं, कात्तिक २२ । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले विश्वासको मत पाउनु भएको छ । मुख्यमन्त्री पाण्डेले सोमबार आफूमाथि प्रदेशसभाको विश्वास छ भनी राखेको प्रस्तावको पक्षमा ५९ मत परेको छ

बागमती प्रदेशका मुख्यमन्त्री पाण्डेले मागे विश्वासको मत

काठमाडौं, कात्तिक २२ । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले विश्वासको मत माग्नुभएको छ । सोमबार प्रदेशसभाको बैठकमा मुख्यमन्त्री पाण्डेले नेपालको संविधानको धारा १६८ को उपधारा ४ बमोजिम विश्वासको मत माग्नुभएको

बागमती प्रदेशका मुख्यमन्त्री पाण्डेले आज विश्वासको मत लिने

बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले आज विश्वासको मत लिने हुनु भएको छ । आज दिउँसो तीन बजे बस्ने प्रदेश सभाको बैठकबाट मुख्यमन्त्री पण्डेले विश्वासको मत लिन लाग्नुभएको हो ।

मुख्यमन्त्री पाण्डेले भोलि विश्वासको मत लिने

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले सोमबार विश्वासको मत लिनुहुने भएको छ । मुख्यमन्त्री पाण्डेले प्रदेश सभाबाट विश्वासको मत लिने प्रयोजनका लागि अपरान्ह ३ बजे प्रदेश सभाको बैठक बोलाइएको