Logo ३ चैत्र २०८२, मंगलबार | Tue Mar 17 2026


टर्कीमा बस दुर्घटना हुँदा ८ जनाको ज्यान गयाे, २६ घाइते

एजेन्सी । दक्षिण टर्कीको अन्ताल्या प्रदेशमा आइतबार एउटा यात्रुवाहक बस सडकबाट चिप्लिएर खाल्डोमा पल्टिँदा ८ जनाको मृत्यु भएको छ । अन्य २६ जना अन्य घाइते भएका हुन् । स्थानीय सञ्चारमाध्यम

भारतमा बस दुर्घटना ९ जनाको मृत्यु, ४० घाइते

एजेन्सी । उत्तरी भारतीय राज्य हिमाचल प्रदेशमा यात्रुवाहक बस पहाडी सडकबाट चिप्लिएर गहिरो खोंचमा खस्दा करिब ९ जनाको मृत्यु भएको छ । दुर्घटनामा परी अन्य ४० जना घाइते भएका हुन्

पाकिस्तानमा बस दुर्घटना हुँदा ३ जनाको मृत्यु, १६ घाइते

एजेन्सी। पूर्वीपाकिस्तानको पञ्जाव प्रान्तमा एउटा यात्रुवाहक बस दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ। साेही दुर्घटनामा परी १६ जना गम्भीर घाइते भएका हुन् । पाकिस्तानको पूर्वीपञ्जाव प्रान्तस्थित तालागाङ जिल्लामा बुधबार

काठमाडौं बस दुर्घटना अपडेट: मृत्यु हुनेको संख्या ५ जना पुग्याे

काठमाडौं। काठमाडौंको जहरसिंहपौवा-साँखु सडकखण्डमा भएको बस दुर्घटनामा परी मृत्यु हुनेको संख्या ५ जन पुगेको छ। साेही दुर्घटनामा परी घाइते भएका २३ जनाको अस्पतालमा उपचार जारी रहेकाे जिल्ला प्रहरी परिसर काठमाडौंले

इन्डोनेसियामा बस दुर्घटना हुँदा १६ जनाको मृत्यु

एजेन्सी। इन्डोनेसियाको एक प्रमुख राजमार्गमा बस दुर्घटना हुँदा करिब १६ जनाको मृत्यु भएकाे उद्धारकर्ताहरूले बताएका छन्। राजधानी जकार्ताबाट साेमबार योग्यकार्तातर्फ गइरहेको एक कोच बस राजमार्गको इन्टरचेन्ज नजिकै अवरोधमा ठोक्किएर पल्टिँदा

भारतमा बस दुर्घटना हुँदा २ नेपालीसहित ३ जनाको मृत्यु, २४ गम्भीर घाइते

काठमाडाैं। भारतकाे उत्तर प्रदेशको बलरामपुरमा यात्रुबाहक बस दुर्घटना हुँदा २ जना नेपालीसहित ३ जनाको मृत्यु भएको छ। साेही दुर्घटनामा परी २४ जना यात्रु गम्भीर घाइते भएकाे जनाइएको हाे। साेमबार राति

गोरखामा बस दुर्घटना हुँदा १८ जना घाइते, घाइते सबैकाे उपचार जारी

काठमाडौं। गोरखामा रोकिराखेको बस दुर्घटना हुँदा १८ जना घाइते भएका छन्। गोरखाबाट आइतबार नारायणगढतर्फ जाँदै गरेको ना.४ ख १४१९ नम्बरको बस सडकबाट करिब ५ मिटर तल खसेको प्रहरीले बताएकाे हाे।

कम्बोडियामा बस दुर्घटना हुँदा १६ जनाकाे मृत्यु, दर्जनाैं घाइते

एजेन्सी। कम्बोडियामा एक यात्रु बस दुर्घटना हुँदा १६ जनाकाे मृत्यु भएकाे छ। प्रमुख पर्यटकीय सहर सिम रिपबाट राजधानी नोम पेन्हतर्फ गइरहेको साेही बस बिहीबार मध्य प्रान्त कम्पोङ थोमस्थित पुलबाट नदीमा

भारतमा बस दुर्घटना हुँदा २० जनाको मृत्यु, २ दर्जन बढी घाइते

एजेन्सी । भारतको तेलङ्गना राज्यमा कलेजका विद्यार्थी सवार बस डम्परसाग ठोक्किंदा २० जनाको मृत्यु भएको छ। तेलङ्गनाको रंगारेड्डीकोे चेभेला प्रहरी चौकीको खानपुर गेट नजिकै भएको दुर्घटनामा २ दर्जन बढी घाइते

सिन्धुपाल्चोकमा बस दुर्घटना, २१ जना घाइते

काठमाडाैं। सिन्धुपाल्चोकमा मंगलबार साँझ बस दुर्घटना भएको छ। चरिकोट-खाडीचौर सडक खण्डको सुनकोशी-७ पाँचकिलोमा बस दुर्घटना हुँदा २१ जना घाइते भएकाे जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएकाे हाे । रामेछापको खाडादेवी गागलभदौरे