Logo १२ श्रावण २०८३, मंगलबार | Wed Jul 29 2026


बजेट तयारीबारे अर्थमन्त्री परामर्शमा

काठमाडौं । अर्थमन्त्रालयले आगामी आर्थिक वर्षको बजेट निर्माण थाल्नुअघि विभिन्न सरोकारवाला निकायसँगको छलफललाई तीव्र पारेको छ । मन्त्रालयले आर्थिक वर्ष २०७८÷०७८ को बजेटका प्राथमिकताका बारेमा सरोकारवाला निकायको सुझाव लिइरहेको जनाएको

उर्जा मन्त्रालयले साढे २ अर्ब रुपैयाँ खर्च गर्न सकेन, बजेट अर्थमन्त्रालयमै फिर्ता

जल तथा उर्जा आयोगको सचिवालयले ३० लाख ३९ हजार, नदी बेसिन योजना तथा जलविद्युत् विकास गुरुयोजना तर्जुमा आयोजनाले १० करोड र भारतीय अनुदान सहयोगमा सञ्चालिन नदी नियन्त्रण आयोजनामाबाट ९३ करोड

हिमाली र उच्च पहाडी क्षेत्रको विकासका लागि आगामी वर्षको बजेटमा छुट्टै कार्यक्रम

मन्त्रालयले झोलुङ्गे पुल, सडकपुल, तराई–मधेस समृद्धि कार्यक्रमलाई व्यक्ति विशेषको क्षेत्रमा धेरै जाने भन्दा पनि समग्र रुपमा सम्पूर्ण क्षेत्रमा कार्यक्रमहरु पुग्ने गरी बजेट विनियोजन गर्ने जनाइएको छ ।

हुन सकेन पुँजीगत खर्च, लक्ष्य पुर्‍याउन दैनिक १६ अर्ब ८८ करोड खर्चिनुपर्ने

अघिल्लोभन्दा यस आर्थिक वर्षमा जम्मा ४ प्रतिशतले मात्रै विकास खर्च बढेको छ । अघिल्लो वर्षको चैत मसान्तसम्म जम्मा २५ दशमलब ८८ प्रतिशत मात्रै खर्च भएको थियो भने चालु आर्थिक वर्ष

अनुशासित बजेट ल्याउने तयारीमा अर्थमन्त्री पौडेल

काठमाडौं, चैत ३१ । अर्थ मन्त्री विष्णुप्रसाद पौडेलले बजेट निर्माणका आधारभुत सिद्धान्तहरुलाई आत्मसाथ गरेर अनुशासित बजेट ल्याउने तयारी गरिरहेको बताउनुभएको छ । प्रतिनिधि सभाको अर्थ समिति बैठकमा मन्त्री पौडेलले आगामी

काम बिनाको बजेट नमाग्न मन्त्रालयलाई अर्थमन्त्रीको आग्रह

काठमाडौं, चैत १९ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी वर्षको बजेटका लागि कार्यान्वयन गर्न सक्ने कार्यक्रमहरु मात्र प्रस्ताव गर्न मन्त्रालयहरुलाई आग्रह गर्नु भएको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसँगको

त्रिविले अनुसन्धानको बजेट अहिलेसम्म पाएन

काठमाडौं, चैत १३ । चालु आर्थिक वर्षको ८ महिना बित्दासमेत त्रिभुवन विश्व विद्यालयले अनुसन्धान शीर्षकमा विनियोजित १५ करोड रुपैयाँ अझैसम्म प्राप्त गर्न सकेको छैन । जल तथा मौसम विज्ञान केन्द्रीय

स्थानीय तहले धेरै बजेट नमाग्न प्रधानमन्त्रीको आग्रह

काठमाडौं, चैत ११ । प्रधानमन्त्री केपी शर्मा ओलीले स्थानीय तहले कुल बजेटको ७० प्रतिशत बजेट माग गर्नु उपयुक्त नहुने बताउनुभएको छ । बुधबार नगरपालिका संघको कार्यक्रममा स्थानीय तहका जनप्रतिनिधिहरुले मुलुकको

बजेट निर्माणका लागि सातै प्रदेशबाट सुझाव संकलन गर्ने

काठमाडौं । आगामी आर्थिक वर्षको बजेट निर्माणका लागि सुझाव संकलन गर्न संसदीय समितिका सदस्यहरुले सातै वटा प्रदेशको अध्ययन भ्रमण गर्ने भएका छन् । प्रतिनिधिसभा अन्तर्गतको अर्थसमितिका सदस्यहरु आगामी आर्थिक वर्षको

बजेट निर्माणका लागि सुझाव संकलन गर्न अर्थसमितिका सदस्यहरूले सातै प्रदेशको भ्रमण गर्ने

सोमबार बसेको समितिको बैठकले पूर्व अर्थमन्त्रहरू सुरेन्द्र पाण्डे र ज्ञानेन्द्रबहादुर कार्कीको नेतृत्वमा समिति गठन गरी बजेटबारे अध्ययन गर्न पठाउने निर्णय गरेको हो ।