Logo ३० जेष्ठ २०८३, शनिबार | Sun Jun 14 2026


प्रदेश १ को बजेट नीति तथा कार्यक्रमसँग मेल नखाएको प्रतिपक्षीको टिप्पणी

गोपाल पोखरेलविराटनगर । प्रदेश १ सरकारले यसपटक प्रस्तुत गरेको बजेट निति तथा कार्यक्रमसँग मेल नखाएको प्रतिपक्षीहरुले बताएका छन् । बजेटमाथि टिप्पणी गर्नुहुँदै नेपाली कांगे्रस संसदीय दलका नेता राजीव कोईरालाले हाल

लुम्बिनीले ल्यायाे ४० अर्ब ९५ करोडकाे बजेट (पूर्णपाठ)

आर्थिक मामिला तथा योजना मन्त्री बैजनाथ चौधरीले आगामी आर्थिक वर्षका लागि चालुतर्फ १४ अर्ब ९३ करोड ७३ लाख र पूँजीगत तर्फ २१ अर्ब १७ करोड ९९ लाख ६१ हजार रुपैयाँको

प्रदेश २ मा ३३ अर्ब ७९ करोड बजेट, ३५ वटा डाइलासिस मेसिन खरिद गरिने(पूर्णपाठ)

यस्तै, प्रदेशमा मिर्गौला रोगीहरूको चापलाई ध्यानमा राख्दै प्रत्येक जिल्लामा डायलासिस मेसिन उपलब्ध गराउनका लागि ३५ वटा डायलासिस मेसिन खरिद गर्न १२ करोड रकम विनियोजन गरिएको छ ।

कर्णालीमा ३६ अर्ब ५४ करोडको बजेट, महामारी नियन्त्रण प्राथमिकतामा (पूर्णपाठ)

प्रदेश सभामा मंगलबार आर्थिक मामिला तथा योजना मन्त्री गोपाल शर्माले कोरोना महामारी नियन्त्रण, उपचारमा उत्कृष्टता, अस्पतालहरूको स्तरोन्नति र स्वास्थ्य बीमा कार्यक्रमलाई प्राथमिकता दिँदै बजेट सार्वजनिक गर्नु भएको हो ।

सुदूरपश्चिममा ३० अर्बको बजेट, पूर्वाधार विकास कार्यक्रमअन्तर्गत प्रत्येक सांसदलाई ३ करोड (पूर्णपाठ)

यस्तै प्रदेश गौरवका आयोजना र क्रमागत योजनाका लागि ५ अर्ब १२ करोड, तटबन्धनका लागि २ अर्ब २ करोड, खानेपानी योजनाका लागि १ अर्ब ३४ करोड, मुख्यमन्त्री कृषि तथा पशुपक्षी विकास

बागमती सरकारले ल्यायो ५७ अर्ब ७२ करोडको बजेट (पूर्णपाठ)

सरकारले आगामी वर्षका लागि अनुमानित खर्चका लागि कर राजश्वबाट २३ अर्ब ८२ करोड १८ लाख र अन्य राजस्वबाट ६ अर्ब ८२ करोड १३ लाख ३१ हजार संकलन हुने अनुमान गरिएको

प्रदेश १ को बजेट ३२ अर्ब ४६ करोड, प्राथमिकता स्वास्थ्य क्षेत्रलाई (पूर्णपाठ)

स्वास्थ्य क्षेत्रतर्फ सरकारले कोभिड विरुद्धको खोपको व्यवस्थापन, जनस्वास्थ्य केन्द्र स्थापना, अक्सिजन प्लान्ट तथा सघन उपचार कक्ष निर्माण, जिल्ला अस्पतालहरूको स्तरोन्नति, गरिब तथा विपन्न वर्ग लक्षित उपचार कोषको स्थापना लगायतका कार्यक्रमहरू

४ अर्ब घटाएर गण्डकी प्रदेशले ल्यायो ३० अर्ब ३ करोडको बजेट (पूर्णपाठ)

प्रदेशले ४ अर्ब ९७ करोड आन्तरिक आम्दानीबाट व्यहोर्ने छ । यो वर्ष खर्च नहुने २ अर्ब १० करोड पनि बजेटमा समावेश गरिएको छ । अपुग २ अर्ब मध्ये आन्तरिक ऋण

कोभिड नियन्त्रणका लागि प्रदेश १ द्वारा ४४ करोड विनियोजन

सरकारले मेची अस्पताललाई दुई सय शय्या, जिल्ला अस्पताल पाँचथर र धनकुटालाई एक–एक सय र कोसी कोरोना अस्पताललाई कोरोनापछि प्रादेशिक प्रसूति गृह बनाउने भएको छ ।

सासुबुहारीको सम्बन्ध सुधार्न प्रदेश १ द्वारा ‘राष्ट्रपति आमा सम्मान कार्यक्रम’ घोषणा

कार्यक्रममार्फत दुर्गम भेगमा रहेको अतिविपन्न परिवार र समुदायका महिला एवं समाजमा महत्त्वपूर्ण योगदान पुर्याएका आमाहरूको सम्मान गरिने मन्त्री आङ्बुहाङ्गले बताउनुभयो ।