२१ बैशाख २०८२, आइतबार | Sun May 4 2025


बजेटमाथिको छलफलमा सक्रिय सहभागी हुन सांसदलाई अध्यक्ष दाहालको निर्देशन

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले नीति तथा कार्यक्रम र बजेटमाथिको छलफलमा सक्रिय रुपमा सहभागी हुन पार्टीका सांसदहरुलाई निर्देशन दिनुभएको छ । मंगलबार बसेको संसदीय दलको बैठकमा अध्यक्ष

विनियोजन विधेयकको सिद्धान्त स्पष्ट छैन : सांसद गौतम

उहाँले सरकारले आयात प्रतिस्थापन गर्न नसकेको बताउनुभयो । प्रधानमन्त्री र अर्थमन्त्रीकै संलग्नतामा सुपारी, मरिच, छोकडा लगायतका वस्तुहरुको आयात अनुमति दिइएको पनि उहाँले उल्लेख गर्नुभयो ।

नेपाल मान्छे बेच्ने र मालसामान किन्ने देश भयो : सांसद थापा

शुक्रबार प्रतिनिधिसभाको बैठकमा आर्थिक वर्ष २०७९/०८० को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताका सम्बन्धमा छलफलमा सांसद थापाले कृषिप्रधान देश भएर कृषि उत्पादन आयात गर्नुपरेको उल्लेख गर्दै आयातलाई घटाउनुपर्ने बताउनुभयो ।

‘सुन्दा रमाइलो लाग्ने र आवश्यकता भन्दा ठूलो बजेट ल्याउनु खतरनाक सावित हुनसक्छ’

चुनावी सरकार भएकाले राजनीतिक दलहरूले आफ्नो अस्तित्वलाई जोगाएर लोकप्रिय बजेट नभइ फिअर बजेट ल्याउनुपर्ने अधिकारीले बताउनुभयो । उहाँले बजेटमा आवश्यकता अनुसार मात्रै खर्चको लागि बजेट विनियोजन गरेर क्षमताको आधारमा कर

अघिल्लो सरकारकाे बजेट कार्यान्वयन गरिरहेछु : अर्थमन्त्री शर्मा

मन्त्री शर्माले अघिल्लो सरकारले ल्याएको १४०० वटा सडकले कुनै पनि परिणाम नदिने भएका कारण हटाएको बताउनुभयो । उहाँले त्यो बेला टेन्डर भएका सडकलाई भने आफुले नरोकेको पनि बताउनुभयो ।

भारतसँगको असमान व्यापार सम्बन्ध सच्याउनुपर्छ : भट्टराई

काठमाडौं । प्रतिनिधि सभाको बुधबारको बैठकमा आगामी आर्थिक वर्ष २०७९/०८० को बजेटका सिद्धान्त तथा प्राथमिकताका बारेमा छलफल भएको छ । छलफलमा सहभागीहरुले संविधानको मर्म र भावनाअनुसार बजेट ल्याउन सरकारलाई सुझाव

बजेटका प्राथमकिता संसदमा पेश

मुलुकमा भ्रष्टाचार घटाउँदै सरकारप्रति जनताको विश्वास बढाउने गरी काम गर्ने पनि उहाँले उल्लेख गर्नुभयो । बाह्य पर्यटक आकर्षित गर्न अभियान चलाइने गरी, होटल पर्यटन व्यवसायको पुनरुत्थानको कार्यक्रम समेत बजेटमा आउने

आगामी बजेटमा व्यक्तिगत आयकरको दायरा बढाउने सरकारको तयारी

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०७९/०८० को बजेटमार्फत व्यक्तिगत आयकरको सीमा बढाउने तयारी गरेको छ । हाल व्यक्तिका हकमा ४ लाख र दम्पतीका हकमा ४ लाख ५० हजारको आम्दानीसम्म १

सरकारको खर्च गर्ने क्षमतामाथि नै प्रश्न, मध्यावधिमा सधैँ किन घटाइन्छ बजेट ?

यसैगरी खरिद योजना समयमा नहुने, आर्थिक वर्षको शुरुवात देखि नै काम गर्ने प्रवृत्ति नहुने, आयोजनाले काम अगाडि बढाउन नसक्दा पुस मसान्तमा आएर बजेटको आकार खुम्चिने गरेको पूर्व अर्थमन्त्री डा. युवराज

बजेट अधिवेशन बोलाउन राष्ट्रपति समक्ष सिफारिस

काठमाडौ । सरकारले संघीय संसदको बजेट अधिवेशन आव्हान गर्न राष्ट्रपति बिद्यादेवी भण्डारी समक्ष सिफारिस गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद बैठकले आगामी जेठ ३ गते दिउँसो ४ बजे संघीय संसदको