Logo ३१ जेष्ठ २०८३, आइतबार | Sun Jun 14 2026


संघीय संसदमा आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गर्दै (भिडियो)

अर्थमन्त्री जनार्दन शर्माले संघीय संसदको संयुक्त बैठकमा आर्थिक वर्ष २०७९/८० को राजश्व र व्ययको वार्षिक अनुमान (बजेट) प्रस्तुत गर्दै हुनुहुन्छ ।

मन्त्रिपरिषदबाट आगामी आर्थिक वर्षको बजेट स्वीकृत

काठमाडौं । सरकारले आर्थिक वर्ष २०७९/८० को बजेट पारित गरेको छ । आइतबार दिउँसो प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले आगामी आर्थिक वर्षको आयव्यय समेटिएको बजेट पारित गरेको हो

आर्थिक वर्ष २०७९/०८० का लागि संघीय संसदमा आज बजेट प्रस्तुत हुँदै

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०७९/०८० का लागि संघीय संसदमा आज (आइतबार) बजेट प्रस्तुत गर्ने भएको छ। अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष २०७९/०८० को राजस्व र ब्ययकाे वार्षिक बजेट

सुदूरपश्चिम प्रदेशसभाको बजेट अधिवेशन जेठ १६ बाट

प्रदेशसभाको १० औं अर्थात बजेट अधिवेशन आह्वानका लागि प्रदेश प्रमुख समक्ष सिफारिस गर्ने निर्णय भएको प्रदेश सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानूनमन्त्री डा. रणबहादुर रावलले जानकारी दिनुभयो ।

उत्पादन दशक घोषणाले उद्योगी उत्साही, निजी क्षेत्रको मनोबल उकास्ने बजेट आउने विश्वास

काठमाडौंको भृकुटीमण्डपमा आयोजना भएको देशकै ठूलो प्लास्टिक मेला उद्घाटनका अवसरमा अध्यक्ष गोल्छालेस्वदेशी उत्पादन बढाउनका लागि महासंघले भिजन पेपर तयार पारेकाले सरकारसँग सहकार्य गरेर अगाडि बढ्न चाहेको बताउनुभयो ।

बजेटमाथिको छलफलमा सक्रिय सहभागी हुन सांसदलाई अध्यक्ष दाहालको निर्देशन

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले नीति तथा कार्यक्रम र बजेटमाथिको छलफलमा सक्रिय रुपमा सहभागी हुन पार्टीका सांसदहरुलाई निर्देशन दिनुभएको छ । मंगलबार बसेको संसदीय दलको बैठकमा अध्यक्ष

विनियोजन विधेयकको सिद्धान्त स्पष्ट छैन : सांसद गौतम

उहाँले सरकारले आयात प्रतिस्थापन गर्न नसकेको बताउनुभयो । प्रधानमन्त्री र अर्थमन्त्रीकै संलग्नतामा सुपारी, मरिच, छोकडा लगायतका वस्तुहरुको आयात अनुमति दिइएको पनि उहाँले उल्लेख गर्नुभयो ।

नेपाल मान्छे बेच्ने र मालसामान किन्ने देश भयो : सांसद थापा

शुक्रबार प्रतिनिधिसभाको बैठकमा आर्थिक वर्ष २०७९/०८० को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताका सम्बन्धमा छलफलमा सांसद थापाले कृषिप्रधान देश भएर कृषि उत्पादन आयात गर्नुपरेको उल्लेख गर्दै आयातलाई घटाउनुपर्ने बताउनुभयो ।

‘सुन्दा रमाइलो लाग्ने र आवश्यकता भन्दा ठूलो बजेट ल्याउनु खतरनाक सावित हुनसक्छ’

चुनावी सरकार भएकाले राजनीतिक दलहरूले आफ्नो अस्तित्वलाई जोगाएर लोकप्रिय बजेट नभइ फिअर बजेट ल्याउनुपर्ने अधिकारीले बताउनुभयो । उहाँले बजेटमा आवश्यकता अनुसार मात्रै खर्चको लागि बजेट विनियोजन गरेर क्षमताको आधारमा कर

अघिल्लो सरकारकाे बजेट कार्यान्वयन गरिरहेछु : अर्थमन्त्री शर्मा

मन्त्री शर्माले अघिल्लो सरकारले ल्याएको १४०० वटा सडकले कुनै पनि परिणाम नदिने भएका कारण हटाएको बताउनुभयो । उहाँले त्यो बेला टेन्डर भएका सडकलाई भने आफुले नरोकेको पनि बताउनुभयो ।