काठमाडौं । फिफा विश्वकप ‘२०२६’ को तयारी अन्तर्गत भएको मैत्रीपूर्ण फुटबलमा फ्रान्स विजयी भएको छ । लिलमा साेमबार सम्पन्न भएकाे खेलमा फ्रान्सले उत्तरी आयरल्यान्ड लाई ३–१ गोलले पराजित गरेको हो