Logo २६ भाद्र २०८३, शुक्रबार | Fri Sep 11 2026


विराटनगरमा प्रधानमन्त्रीलाई कालो झण्डा

विराटनगर । प्रधानमन्त्री केपी शर्मा ओलीलाई कालो झण्डा देखाइएको छ । आफ्नो पक्षको आमसभालाई सम्बोधन गर्न विराटनगर पुग्नुभएका प्रधानमन्त्री ओलीलाई दाहाल–नेपाल समूहका अनेरास्ववियूले कालो झण्डा देखाएको हो । विद्यार्थी नेता

पदाधिकारीहरुको सुरक्षा घेरा बढाइयो, सुरक्षा कटौती गरेकोप्रति नेतादेखि पूर्व प्रधानमन्त्रीहरु असन्तुष्ट

काठमाडौं । पूर्व प्रधानमन्त्रीलगायत विभिन्न दलका नेताहरुको सुरक्षा व्यवस्था कटौती गरेपनि सरकारले संवैधानिक निकायका पदाधिकारीहरुको भने विशेष सुरक्षा व्यवस्था गरेको छ । प्रमुख निर्वाचन आयुक्त, आयुक्त र सर्वोच्च अदालतका न्यायाधीशका कामकारबाहीमा

आफू आधिकारिक भएको भन्दै नेकपाको दुवै समूह देश दौडाहामा

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आज विराटनगर जानु हुने भएको छ । आफ्नो पक्षको नेकपा मोरङले आयोजना गरेको जनसभालाई सम्बोधन गर्न प्रधानमन्त्री ओली विराटनगर जान लाग्नु भएको हो ।

हुकुमको शासन नेपालमा चल्दैन किनकी कांग्रेस जिउँदो छ– गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगन थापाले नेपालमा हुकुमको शासन नचल्ने बताउनुभएको छ । शुक्रबार नेपाली कांग्रेसको पार्टी कार्यालय उद्घाटन गर्न नुवाकोट पुगेका थापाले नेपालमा कांग्रेसले हुकुमी शासन चल्न

अदालतप्रतिको उच्च सम्मानका कारण प्रधानमन्त्री आफैँ उपस्थित हुनुभएको हो– सूर्य थापा

काठमाडौं । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले अदालतप्रतिको उच्च सम्मानका कारण प्रधानमन्त्री केपी शर्मा ओली आफैँ उपस्थित भएर लिखित जवाफ पेश गरेको बताउनुभएको छ । अदालतको अवहेलना मुद्दामा प्रधानमन्त्रीले लिखित

प्रधानमन्त्रीलाई मुद्दा गर्ने प्रक्रियालाई नियन्त्रण गर्नुपर्ने देखियो– ओली (लिखित जवाफ)

मिरा बस्नेतकाठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्रीलाई मुद्दा गर्ने प्रक्रियालाई नियन्त्रण गर्नुपर्ने बताउनुभएको छ । अदालतको अवहेलना मुद्दामा बिहीबार सर्वोच्च अदालतमा लिखित जवाफ बुझाउनु भएका प्रधानमन्त्री ओलीले सस्तो लोकप्रियताका

लिखित जवाफ लिएर अदालत पुगे प्रधानमन्त्री ओली

काठमाडौं । अदालतको अवहेलना मुद्दामा प्रधानमन्त्री केपी शर्मा ओली लिखित जवाफ लिएर सर्वोच्च अदालत पुग्नुभएको छ । माघ ११ गते वरिष्ठ अधिवक्ता कुमार शर्मा आचार्य, अधिवक्ता कञ्चनकृष्ण न्यौपानेले प्रधानमन्त्रीले विचाराधीन

प्रधानमन्त्रीको ३ वर्षे कार्यकाल उपलब्धीमूलक भएको दाबी असम्भवः अर्थविद्

काठमाडौं, फागुन ४ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो ३ वर्षे कार्यकाल उपलब्धीमूलक भएको दाबी गर्नुभएको छ । कोभिडले केही मुलुकको आर्थिक वृद्धि नकारात्मक हुँदा पनि सरकारको सुझबुझ, नीतिगत स्पष्टताका

संसद प्रधानमन्त्रीको नोकर होइन, विघटनको परमाधिकार देखाउन शम्भु थापाको चुनौती

काठमाडौं, फागुन ३ । वरिष्ठ अधिवक्ता शम्भु थापाले संसद् विघटन प्रधानमन्त्रीको परमाधिकार हो भन्ने लेखिएको एउटा पनि किताब देखाउन चुनौती दिनुभएको छ । सोमबार प्रतिनिधिसभा विघटनविरुद्ध प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा नेतृत्वको

प्रधानमन्त्रीको अनेकन दावी, ‘अर्को वर्ष आर्थिक वृद्धिदर १० प्रतिशत पुग्ने’

काठमाडौं, फागुन ३ । प्रधानमन्त्री केपी ओलीले अर्को वर्ष १० प्रतिशतको आर्थिक वृद्धि हुने दावी गर्नुभएको छ । सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारबाट सरकारले तीन वर्षमा गरेको उपलब्धि सुनाउँदै