Logo २६ भाद्र २०८३, शुक्रबार | Fri Sep 11 2026


आफूले नसकेपछि अरुले सरकार बनाउँदा प्रतिगमन भन्ने ?–प्रधानमन्त्री ओली

काठमाडौं, वैशाख ३१ । प्रधानमन्त्री केपी ओलीले देशमा अस्थिरता चाहनेहरुले भ्रम फैलाइरहेको आरोप लगाउनुभएको छ । शुक्रबार सिंहदरबारमा प्रधानमन्त्रीको पदबहालीपछि सञ्चारकर्मीहरुसँग उहाँले सरकार बनाउन नसक्नेहरुले अरूको सरकारलाई प्रतिगमन देख्ने ?

ओली र नेपालबीच आज पनि भेटवार्ता हुँदै, कार्यदल गठनलगायतका विषयमा छलफल हुने

काठमाडौं, वैशाख ३१ । नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी ओली र वरिष्ठ नेता माधव नेपालबीच शुक्रबार पनि भेटवार्ता हुने भएको छ । साँझ ६ बजे सिंहदरबारमा हुने भेटवार्तामा ओली

प्रधानमन्त्री केपी ओलीले लिए पद तथा गोपनियताको शपथ

काठमाडौं, वैशाख ३१ । प्रधानमन्त्री केपी ओलीले पद तथा गोपनियताको शपथ लिनुभएको छ । राष्ट्रपति कार्यालय शितल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति विद्या भण्डारीले ओलीलाई प्रधानमन्त्री पद तथा गोपनियताको शपथ

कोभिङ १९ को जोखिमप्रति सचेत हुँदै रमजान पर्व मनाउन प्रधानमन्त्रीको आग्रह

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिङ १९ को जोखिमप्रति सचेत हुँदै रमजान पर्व मनाउन आग्रह गर्नु भएको छ । प्रधानमन्त्री ओलीले मुस्लिम धर्मावलम्वीको महान पर्व रमजान पर्वको शुभकामना सन्देश

ओलीको सपथ ग्रहण आज, ३० दिनभित्र संसदमा विश्वासको मत लिनुपर्ने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको सपथ ग्रहण कार्यक्रम हुँदैछ । प्रधानमन्त्री ओलीको सपथ ग्रहण शुक्रबार अपरान्ह हुने राष्ट्रपति कार्यालयले जनाएको छ । सपथ ग्रहणपछि मात्रै नयाँ मन्त्रिपरिषद गठन हुने

राष्ट्रपति विद्या भण्डारीद्वारा केपी ओलीलाई प्रधानमन्त्रीमा नियुक्त, शुक्रवार शपथ

काठमाडौं, वैशाख ३० । राष्ट्रपति विद्या भण्डारीले नेपालको प्रधानमन्त्री पदमा केपी ओलीलाई नियुक्त गर्नुभएको छ । राष्ट्रपति भण्डारीले एमाले संसदीय दलका नेता ओलीलाई प्रतिनिधि सभामा सबैभन्दा ठूलो दलको नेताका हैसियतमा

बहुमत जुटाएर प्रधानमन्त्री दाबी गर्न कोही आएनन्–राष्ट्रपति कार्यालय

काठमाडौं, वैशाख ३० । राष्ट्रपति कार्यालयले बिहीबार साँझ ९ बजेसम्म दुई वा दुईभन्दा बढी दलहरुको समर्थनमा बहुमत प्राप्त गर्ने सदस्यले प्रधानमन्त्रीमा दाबी पेश नगरेको जनाएको छ । राष्ट्रपति कार्यालयका प्रवक्ता

राष्ट्रपतिले दिएको समयसीमा सकियो, ओली पुनः प्रधानमन्त्री नियुक्त हुँदै

प्रधानमन्त्री ओली यही वैशाख २७ गते संसदमा विश्वासको मत लिन असफल भएपछि राष्ट्रपति भण्डारीले वैशाख ३० गते रातिसम्मको समय दिँदै बहुमतको सरकार गठन गर्न आह्वान गर्नुभएको थियो ।

बहुमतीय सरकारको दावी गर्ने देउवा र दाहालको सहमति

काठमाडौं, वैशाख ३० । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच समयमै बहुमतीय सरकारको नेतृत्वका लागि दावी पेश गर्ने सहमति बनेको छ । देउवा निवास

प्रधानमन्त्रीलाई मिश्रकाे प्रश्न: ‘जीवन र मृत्युको दोसाँधकाे समय तपाईंले मृगौला नपाएको भए के हुन्थ्यो ?’

मिश्रले देशभरका सम्पूर्ण गरिब जनताले निःशुल्क उपचार पाउने व्यवस्था मिलाउन सुझाव दिँदै देशभरका नागरिकप्रति अपराध नगर्न आग्रह गर्नुभएको छ ।