Logo २६ भाद्र २०८३, शुक्रबार | Fri Sep 11 2026


देउवालाई चिनियाँ समकक्षीको बधाई

‘प्रधानमन्त्री ली खछ्याङले आफ्ना समकक्षीसँग दुवै देशबीच रहेको रणनीतिक साझेदारी नयाँ उचाईमा पुर्‍याउन मिलेर काम गर्न चाहेको बताउनुभएको छ’, राजदूत होउ यान्छीले ट्विटरमा लेख्नुभएको छ ।

एमसीसी र संघीयतामै अल्झने भए गठबन्धनबाट अलग्गने केसीको चेतावनी, श्रेष्ठलाई मन्त्री बनाएकामा देउवाको आत्मालोचना

काठमाडौं, साउन १३ । सत्तारुढ गठबन्धनमा सरकारको प्राथमिकताका बारेमा नेताहरुबीच ठाकठुक परेको छ । प्रधानमन्त्री शेरबहादुर देउवासहितका नेताहरु अमेरिकी आर्थिक सहयोग (एमसीसी) र संघीयतालाई कसरी बलियो बनाउने भन्नेमा बढी केन्द्रित

प्रधानमन्त्रीलाई डा. केसीको ६ बुँदे खबरदारी पत्र

काठमाडौं । चिकित्सा शिक्षा क्षेत्र सुधारका अभियन्ता डा. गोविन्द केसीले प्रधानमन्त्री शेरबहादुर देउवालाई स्वास्थ्य क्षेत्रमा देखिएको समस्या देखाउदै खबरदारीपत्र पठाउनु भएको छ । डा.केसीले मेडिकल शिक्षा तथा स्वास्थ्य क्षेत्रका विभन्न

प्रधानमन्त्री र प्रचण्डबीच बालुवाटारमा मन्त्रिपरिषद् विस्तारबारे छलफल

प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच आज भेटवार्ता भएको छ । जसपा आधिकारिकता विवाद सकिए लगत्तै मन्त्रिपरिषद विस्तार लगायतका तत्कालै गर्नुपर्ने निर्णयका विषयमा छलफल गर्न

निर्मला पन्तको हत्या प्रकरणबारे कांग्रेस प्रवक्ता शर्माले गराए प्रधानमन्त्री र गृहमन्त्रीकाे ध्यानाकर्षण

काठमाडौं । नेपाली कांग्रसका प्रवक्ता विश्वप्रकाश शर्माले निर्मला पन्तको हत्या प्रकरणबारे प्रधानमन्त्री र गृहमन्त्रीलाई ध्यानाकर्षण गराउनु भएको छ । प्रवक्ता शर्माले टुइटरमार्फत पन्तको हत्या प्रकरणबारे प्रधानमन्त्री शेरबहादुर देउवा र गृहमन्त्री

कांग्रेसले प्रधानमन्त्रीको पक्षमा मतदान गर्न ह्वीप हाेइन अनुरोध मात्र गरेको थियाे- देउवा

शुक्रबारको प्रतिनिधिसभा बैठकमा सांसदहरूले दिनुभएको बधाई र शुभकामनालाई धन्यवाद दिन बोल्दै देउवाले प्रधानमन्त्रीको पक्षमा मतदान गर्न सांसदहरूलाई ह्वीप नलगाएको बताउनुभयो ।

चारपटक प्रधानमन्त्री हुँदाका र ओली सरकारका कमजोरी सच्याउनुस्, जनता खुसी हुन्छन्– राजेन्द्र लिङ्देन

लिङ्देनले सरकारबाट जनताले धेरै अपेक्षा नगरेकाले साना–साना विषयमा ध्यान दिन आग्रह गर्नुभएको छ । उहाँले देश प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको बाटोमा नजाँदासम्म अस्थिरतामात्र आइराख्ने बताउनुभयो ।

जसपाको माग सम्बोधन गर्न प्रधानमन्त्रीलार्ई नेता झाको ध्यानाकर्षण

प्रतिनिधिसभाको शुक्रबारको बैठमा सांसद्समेत रहनुभएका नेता झाले प्रधानमन्त्रीले आफूहरूसँग गरेको सहमति र वाचा पूरा गर्न आग्रह गर्नुभएको छ ।

प्रधानमन्त्री देउवामाथि सुवास नेम्बाङको प्रहार: भने–झ्यालमा बसेको बालकलाई गोली हानेर मारेको सम्झना छ

काठमाडौं, साउन ८ । प्रधानमन्त्री शेरबहादुर देउवालाई बधाई दिँदै नेकपा एमाले दलका उपनेता सुवास नेम्बाङले देउवासँग लामो उठबस रहेको, कार्यकाल देखेको त्यस्ता हर्कत नहोस् भन्नुभयो । प्रतिनिधि सभाको शुक्रबारको बैठकमा

अनसन बसेको नेता कार्यकर्ताको माग तत्काल सनुवाइ गर्न समितिलाई देउवाको निर्देशन

कांग्रेसले भोलि बिहान बोलाउने पदाधिकारी बैठकमा आसन्न १४ औं महाधिवेशनका लागि साउन १२ गतेदेखि सुरु गर्ने भनिएको पार्टीको तल्लो तहको अधिवेशन सार्ने गरी मिति तय गर्ने पनि जनाएको छ ।