Logo २६ भाद्र २०८३, शुक्रबार | Fri Sep 11 2026


अक्षम देउवा सरकार !

तर, विश्लेषक श्रेष्ठ भने एमालेको नेपाल पक्षलाई देखाएर आलोचनाबाट पन्छिन खोज्नु सरकारको अक्षमता भएको बताउनुहुन्छ ।

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज पनि बस्दै, मन्त्रिमण्डल विस्तारमा ढिलाइ भएको भन्दै प्रधानमन्त्री देउवाको आलोचना

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज पनि जारी रहेको छ । पार्टीको १४ औं महाधिवेशन पूर्वनिर्धारित मितिमा हुने सम्भावना कम हुँदै गएपछि बैठकमा अन्य विकल्पका विषयमा छलफल भइरहेको

प्रधानमन्त्री र सभामुखबीच भेटवार्ता

प्रधानमन्त्री भएपछि देउवाले पहिलोपटक सभामुख सापकोटलाई भेट्नुभएको हो । मंगलबार प्रतिनिधिसभाको बैठकमा सहभागी हुन संसद् भवन पुग्नुभएका प्रधानमन्त्री देउवाले सभामुुखसँग छलफल गर्नुभएको हो ।

गैरआवासीय नेपाली संघका प्रतिनिधि र प्रधानमन्त्रीबीच भेट

भेटमा प्रधानमन्त्री देउवाले संविधानमा व्यवस्था भए बमोजिम छिट्टै गैरआवासीय नेपाली नागरिकता लगायतका विषय टुंगो लगाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

प्रधानमन्त्रीलाई गगनको प्रश्न: कक्षा १२ बाहेक अरु तहको परीक्षा सञ्चालनको आधार के ?

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगन थापाले कक्षा १२ को परीक्षा स्थगित गरेर अन्य तहको परीक्षा सञ्चालन गर्नुको आधार र तर्क के हो भन्दै प्रश्न गर्नुभएको छ । सोमबार

पाचौं पटक प्रधानमन्त्री हुँदा फेरियो देउवाको बोली व्यवहार

अक्कल कुँवरकाठमाडौं, साउन २४ । कसैले गरेको पूरा कुरा नसुन्ने, झर्किने, सञ्चारमाध्यममा नखुल्ने, सल्लाहमा नचल्ने प्रधानमन्त्री शेरबहादुर देउवाको स्वभाव चिन्नेहरु यही निक्र्योलमा पुग्छन् । पाँचौ पटक प्रधानमन्त्रीको कार्यभार सम्हालिरहनुभएका देउवामा

गठबन्धन दलको चुनावी नारा समेट्दै आयो सरकारको न्यूनतम साझा कार्यक्रम (पूर्ण पाठसहित)

कार्यक्रममा केही लोकप्रिय कार्यक्रमलाई समेट्दै पूर्ववर्ती सरकारका समयमा स्वास्थ्य सामग्री खरिदमा भएको अनियमिततामा छानबिन गर्न प्रतिवद्धता पनि जनाइएको छ ।

सरकारको न्यूनतम साझा कार्यक्रमः स्वास्थ्य सामग्री खरिद अनियमिततामा छानबिन, स्थानीय निकाय स्वायत्त नै

काठमाडौं, साउन २४ । पूर्ववर्ती केपी ओली नेतृत्वको सरकारले स्वास्थ्य सामग्री खरिदमा गरिएको अनियमितता छानबीन गर्ने प्रतिवद्धता व्यक्त गर्दै सरकारले न्यूनतम साझा कार्यक्रम सार्वजनिक गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्

देउवाले एक महिनासम्म पनि सकेनन् मन्त्रिपरिषद बनाउन, लाजलाग्दो प्रचारशैलीको पार्टीभित्रै आलोचना

देउवालाई बीपीपछिको महान् नेताका रुपमा प्रचार गरिएको छ । नेपाली कांग्रेसका सस्थापक सुवर्ण शमशेर, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइरालासमेत उछिनेर बीपीपछिको महान् नेता भन्ने प्रचारलाई कांग्रेसीहरुले नै कुरीकुरी गरिरहेका

सचिवालय बनाउन पनि ज्योतिषीकै राय कुरेको हो प्रधानमन्त्रीज्यू ?

गठबन्धनले सुरुमा जनता समाजवादी पार्टी जसपाको आधिकारिकता विवाद र त्यसपछि नेकपा एमालेको माधवकुमार नेपाल पक्षलाई पर्खिँदा ढिलाइ भएको जिकिर गरिरहेको छ ।