Logo २५ भाद्र २०८३, बिहिबार | Fri Sep 11 2026


बेलायत भ्रमणबाट फर्कंदा फर्कंदै प्रधानमन्त्री देउवाले भने – सत्ता गठबन्धनमा कुनै समस्या छैन

काठमाडौं । संयुक्त राष्ट्रसंघीय जलवायु सम्मेलनमा सहभागी भएर प्रधानमन्त्री शेरवहादुर देउवा स्वदेश फर्कनु भएको छ । आज विहान स्वदेश फर्कनु भएका देउवाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरुसंग कुरा गर्दै सत्ता गठबन्धनको

प्रधानमन्त्री देउवा आज स्वदेश फर्कदै, वनमन्त्री यादवको टोली भने स्कटल्याण्डमै व्यस्त

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा आज स्कटल्याण्डबाट स्वदेश फर्कदै हुनुहुन्छ । संयुक्त राष्ट्रसंघीय संरचना महासन्धि (कोप–२६) को पक्षको २६ औँ सम्मेलनको वल्र्ड लिडर समिटमा भाग लिन देउवा बेलायत जानुभएको थियो

नेपाल फर्कनुअघि बेलायतमा देउवाले गरे वृक्षरोपण

नेपाल फर्कनुअघि बिहीबार बिहान बेलायतको इडेनबर्गस्थित बोटानिकल गार्डेनमा प्रधानमन्त्री देउवाले वृक्षरोपण गर्नुभएको हो ।

प्रधानमन्त्री देउवा र श्रीलंकाका राष्ट्रपति राजापाक्षेबीच भेटवार्ता

उहाँहरुबीच जलवायु परिवर्तनको असरले नेपाल र श्रीलंकालाई पार्ने प्रभावको सन्दर्भमा पनि छलफल भएको बताइएको छ ।

प्रधानमन्त्री देउवा र भारतीय समकक्षी मोदीबीच भेटवार्ता

जलवायु परिवर्तनको विषयलाई प्राथमिकताका साथ उठाउनुका साथै भविष्यमा सँगै काम गर्ने कुरामा जोड दिएकामा मोदीलाई धन्यवाद दिनुभएको छ ।

प्रधानमन्त्री देउवा र मोदीबीच आज भेटवार्ता हुँदै, जलवायु सम्मेलनमा विश्वका नेतासँग देउवाको अनौपचारिक भेट

जलवायु सम्मेलनकै क्रममा प्रधानमन्त्री देउवाले भारतीय प्रधानमन्त्री मोदीका अतिरिक्त बृटिश प्रधानमन्त्री बोरिस जोन्सन, राष्ट्रसंघीय महासचिव एन्टोनियो गुटरेसलगायत विश्व नेताहरुसँग अनौपचारिक भेटघाट गर्नुभयो ।

प्रधानमन्त्री देउवाद्वारा कोप–२६ सम्मेलनलाई सम्बोधन

तापमान उच्च हुँदा हिमाली क्षेत्रमा हिमतालहरु सुकेर जान थालेको, हिमपात घट्दै गएको र हिमभूमि पग्लिँदै गइरहेको र त्यसले अथाह आर्थिक, पर्यावरणीय र मानवीय क्षति पारिरहेको चित्र प्रस्तुत गर्दै प्रधानमन्त्री देउवाले

प्रधानमन्त्रीले आज कोप २६ सम्मेलनमा संबाेधन गर्ने, भोलि भारतीय समकक्षीसँग भेटवार्ता हुने

देउवाले आजै सम्मेलनलाई सम्बोधन गर्ने कार्यक्रम छ । साथै उहाँले विभिन्न विशिष्ट व्यक्तिसँग भेटवार्तासमेत गर्नुहुनेछ । भ्रमणका क्रममा देउावाले भोलि बिहान भारतीय समकक्षी नरेन्द्र मोदीसँग द्विपक्षीय भेटवार्ता गर्नुहुनेछ ।

विदेशी नागरिकता लिनेलाई मताधिकार हुदैन : देउवा

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले विदेशी नागरिकता लिईसकेका नेपालीहरुलाई मताधिकार दिन नसकिने स्पष्ट पार्नु भएको छ । शनिबार गैरआवासीय नेपाली संघ यूकेले लण्डनस्थित नेपाली दूतावासमा आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री देउवाले

वैदेशिक लगानी भित्र्याउन प्रधानमन्त्री देउवाको आग्रह

संघले दोहोरो नागरिकताको व्यवस्था, गोर्खा मुद्दाको स्थायी समाधान, नेपाल र बेलायतबीच सीधा हवाइ उडान, विदेशमा रहेका नेपालीलाई मतदानको व्यवस्था, वैदेशिक लगानीमैत्री वातावरण बनाउन माग गरेको छ ।