‘स्वास्थ्य सेवाजस्तो संवेदनशील क्षेत्रमा शिक्षा नदिई प्रमाणपत्रको मात्र किनबेच गराइरहेका माफियाहरूको व्यापारिक स्वार्थअनुसार त्यस्तो कदम अघि बढेकोमा कुनै शंका छैन,’ विज्ञप्तिमा भनिएको छ, ‘त्यसैले त्यस्तो कुनै पनि कदम हामीलाई स्वीकार्य
काठमाडाैं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले फिलिपिन्सले भारतको ऐक्ट ईस्ट नीति र यसको इन्डो-प्यासिफिक भिजनमा महत्वपूर्ण भूमिका खेल्ने बताउनुभएकाे छ । उहाँले शुक्रबार फोन संवादका क्रममा फिलिपिन्सका राष्ट्रपति फर्डिनान्ड मार्कोस
सोमबार काठमाडौंमा आयोजित डा.द्वारिकानाथ ढुंगेलद्वारा लिखित पुस्तक ‘चक्रव्यूहमा नेपालको जलस्रोत’ को लोकार्पण समारोहमा उहाँले नेपालको भूगोल समेटिएको नक्सा जारी गरेपछि उपद्रो हुन्छ भन्ने आफूलाई लागेको र त्यसै अनुसार प्रधानमन्त्री पद
भेटमा नेपाल र अमेरिकाबीचको मैत्रीपूर्ण र सहकार्यात्मक सम्बन्धबारे छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
वीर अस्पतालको १३३ औं वार्षिकोत्सवको अवसर पारेर बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले भविष्यमा आउन सक्ने विभिन्न महामारीहरुको नियन्त्रणका लागि पनि सरकारले आफ्नो सामथ्र्यको विकास गर्नुपर्ने बताउनुभयो ।
कुवेतको सेन्टर फर गभर्मेन्ट कम्युनिकेसनले दिएको जानकारी अनुसार त्यहाँको संसदले राष्ट्रिय सभामा यस विषयको जानकारी गराउने छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री शेरबहादुर देउवाले भीमसेन थापाजस्ता वीरहरूको विषयमा नयाँ पिढीलाई जानकारी गराउन आवश्यक रहेको बताउनुभयो । उहाँले वीर शहीदहरूको अध्ययन, अनुसन्धान र प्रचार गर्नुपर्ने आवश्यक्ता रहेको पनि बताउनुभयो
काठमाडौं । बेलायतमा नयाँ प्रधानमन्त्रीका लागि पूर्व अर्थमन्त्री ऋषि सुनक र पूर्व विदेशमन्त्री लिज ट्रसबीच अन्तिम भिडन्त हुने भएको छ । प्रधानमन्त्री बोरिस जोनसनले पदत्याग गर्ने घोषणा गरेकाले उहाँको स्थान
बुधबार काठमाडौंमा आयोजित अनलाइन समाचार माध्यामका सम्पादकहरूसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले दाहालप्रति संकेत गर्दै जनमत गुमाएकाहरूले राष्ट्रको नेतृत्व गर्ने भन्ने कुरा लोकतान्त्रिक कुरा नभएको तर्कसमेत गर्नुभयो ।
‘पाँच पटक प्रधानमन्त्री हुँदा तपाईंले सुदूरपश्चिमका जनताको जीवनमा दूरगामी प्रभाव पार्ने, युगान्तकारी, अविष्मरणीय योगदानहरु के–के गर्नुभयो ? कृषि, पर्यटन, उद्योग, शिक्षा लगायतका क्षेत्रमा सुदूरपश्चिमका लागि तपाईले गरेका चिरस्थायी कामहरु के–के