Logo ३१ भाद्र २०८३, बुधबार | Wed Sep 16 2026


प्रदेश सरकारका खर्च विवरण : ११ महिनामा ९ अर्ब, आर्थिक वर्षको अन्तिम पाँच दिनमा ५ अर्ब

११ महिनामा ९ अर्ब जेनतेन खर्च गरेकाे कर्णाली प्रदेश सरकारले आर्थिक वर्षको अन्तिम पाँच दिनमा ५ अर्ब रुपैयाँ खर्च गरेकाे छ ।

‘त्रिशुलीलाई नमुना अस्पताल बनाउने प्रदेश सरकारको योजना’

हाल ५० शय्या रहेको अस्पताललाई यस अघिनै १ सय शय्या बनाउने निर्णय भएकाले त्यसको कार्यान्वयनको लागि बजेट व्यवस्था भएको उहाँको भनाइ छ ।

पोखरीमा डुबेर ज्यान गएकाको परिवारलाई प्रदेश सरकारले एक लाख राहत दिने

धनुषा । धनुषामा पोखरीमा डुबेर मृत्यु भएका पाँच बालिकाको परिवारलाई प्रदेश २ सरकारले राहत दिने भएको छ । प्रदेश सरकारले प्रति परिवार एक लाख राहत दिने घोषणा गरेको नवनियुक्त भौतिक

प्रदेश २ मा मन्त्रीमण्डल विस्तार, साँझ ७ बजे शपथग्रहण हुने

नेपाली कांग्रेसको तर्फबाट रामसरोज यादवलाई भौतिक मन्त्रालय, ओमप्रकाश शर्मा खानेपानी तथा सिँचाइ र वीरेन्द्र सिहंलाई सञ्चार मन्त्रालयको जिम्मा दिइएको छ ।

स्थानीय र प्रदेश सरकारले कोभिड संक्रमितको शव व्यवस्थापन गर्न नसक्दा सामाजिक अभियन्ताको भर

प्रदेश सरकार र संघीय सरकार सत्ता र शक्तिको आडमा कोरोनाका बिरामीको उपचार, कोरोना नियन्त्रण र मृतकको शव व्यवस्थापनमा उदासिन बनेको भन्दै संकटमा मानवता नर्विसिएर काम गरेको सुर्खेत सेल्फ हेल्प समुहका

जनमोर्चा अनिर्णित बन्दा गण्डकी प्रदेश सरकार गठनमा अन्योल

गण्डकीमा नेकपा एमालेका २७, कांग्रेसका १५, माओवादी केन्द्रका १२, राजमोका ३, जसपाका २ र १ स्वतन्त्र सांसद छन् । काँग्रेसलाई सरकार बनाउन माओवादी केन्द्र, राजमो र जसपाको साथ आवश्यक पर्छ

रकम पाउँदा पनि नगरले किनेन शववाहन, एम्बुलेन्समा शव ओसार्दा बिरामी मर्कामा

कोरोना संक्रमणबाट जिल्लामा हरेक दिन मृतक र संक्रमितको संख्या बढ्दै गए पनि शववाहन खरिदमा चासो नदिएको भन्दै स्थानीयले गुनासो गरेका छन् ।

लुम्बिनी प्रदेशसभा अधिवेशन अन्त्य, मुख्यमन्त्रीमा पोखरेलकै दाबी

बुटवल, वैशाख १९ । लुम्बिनी प्रदेश सभा अधिवेशन अन्त्य गर्न प्रदेश सरकारले गरेको सिफारिश बमोजिम प्रदेश प्रमुख धर्मनाथ यादवले अन्त्य गर्नुभएको गर्नुभएको छ । यसअघि,आइतबार दिउँसो एक बजे आह्वान गरिएको

कोरोना अस्पतालमा अक्सिजन बेड बनाउन लुम्बिनी सरकारले १ करोड ७५ लाख दिने

सोमबार कोरोना भाइरस उपचार तथा उपचार रोकथाम कोषको निर्देशक समितिको बैठकले बजेट उपलब्ध गराउने निर्णय गरेको गरेको मुख्यमन्त्रीको कार्यालयले जनाएको छ । कोभिड–१९ का बिरामीको संख्या बढ्दा अस्पतालमा बेड अभाव

गण्डकी र लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने राष्ट्रिय जनमोर्चाको निर्णय

शुक्रबार बसेको जनमोर्चाको केन्द्रीय सचिवालयको बैठकले गण्डकी र लुम्बिनीमा प्रदेश सरकारविरुद्ध आएका अविश्वासको प्रस्तावलाई समर्थन गर्ने निर्णय पनि गरेको छ ।