काठमाडौं । प्रतिनिधिसभाको बैठक आज पनि बस्ने भएको छ । नेकपा एमालेले निरन्तर प्रतिनिधिसभामा अवरोध गर्दै आएको छ । आज पनि एमालेले अवरोध कायमै राख्ने बताएपनि बैठक दिउँसो १ बजेका
मंगलबारको प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै सांसद बडुले प्रमुख प्रतिपक्षी दलका सांसदहरूले नारामा विभिन्न विषयको उठान गरेको भए पनि त्यसको जवाफ सुन्न तयार नभएको बताउनुभयो ।
मंगलबारको बैठकमा पनि नाराबजीसहित एमालेले विरोध प्रदर्शन गरेको हो ।
काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । दिउँसो १ बजे नयाँ बानेश्वरमा बैठक बस्न लागेको हो । आजकाे बैठकमा संवैधानिक आयोगको वार्षिक प्रतिवेदन पेश गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको
एमाले सांसदको नाराबाजी जारी रहेपछि यही असोज १९ गते दिउँसो १ बजेसम्मका लागि सभामुख सापकोटाले बैठक स्थगित गर्नुभएको छ ।
काठमाडौं । प्रतिनिधिसभा बैठक बस्दैछ । आज दिउँसो १ बजे संसद भवन नयाँ बानेश्वरमा बैठक बस्न लागेको हो । आजको बैठकमा सभामुख अग्नि प्रसाद सापकोटाले राष्ट्रपति कार्यालयबाट प्राप्त अध्यादेश खारेजसम्बन्धी
प्रतिनिधिसभाको अर्को बैठक असोज १४ गते दिउँसो १ बजे बस्नेछ ।
काठमाडौं । नेकपा एमालेको अवरोधकाबीच प्रतिनिधिसभाको बैठक सुरु भएको छ। एमालेको नाराबाजीका बाबजुद पनि सभामुख अग्नि सापकोटाले संसद्को कारवाही अगाडि बढाउनु भएको छ ।त्यस्तै, विपक्षीको नाराबाजीका बाबजुद सरकारले बजेट प्रतिस्थापन
काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बस्दै छ । गत भदौ २९ गते एमालेको अवरोधका कारण बजेट विधेयक समेत पारित नगरी हठात स्थगित गरिएको वैठक आज दिउँसोका लागि डाकिएको छ ।
सभामुख अग्नि सापकोटाले प्रतिस्थापन विधेयक निर्णथार्य पेश गर्दा पनि एमालेका सांसदहरूले नाराबाजी गरिरहेका थिए । बैठक सुरु हुनेबित्तिकै एमाले सांसदहरूले वेल घेरेर नाराबाजी गरेका हुन् ।