Logo २ पुस २०८२, बुधबार | Thu Dec 18 2025


संस्थापक नेताले देखाएको बाटोमा कांग्रेस हिड्नुपर्छ: नेता सिंह

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले संस्थापक नेताहरुले देखाएको बाटोमा वर्तमान कांग्रेस नेताहरु हिड्नुपर्ने बताउनुभएको छ । सोमबार बिहान काठमाडौंमा पूर्वमन्त्री स्व. नविन्द्रराज जोशीको शालिक अनावरण कार्यक्रममा बोल्दै उहाँले

सरकारी कार्यालयका बेवारिसे साधनको सदुपयोग गर्न सांसद सिंहको आग्रह

काठमाडौं । नेपाली कांग्रेसका सांसद प्रकाशमान सिंहले सरकारले सरकारी कार्यालयहरु बेवारिसे रुपमा राखिएका श्रोत, साधनहरुको सदुपयोग गर्न आग्रह गर्नुभएको छ । शुक्रबार प्रतिनिधि सभाको बैठकमा उहाँ यस्तो आग्रह गर्नुभएको हो

नेवारी संस्कृतिको माध्यमबाट नेपाललाई विश्वभर चिनाउनुपर्छ : प्रकाशमान सिंह

काठमाडाैं । नेपाली काँग्रेसका नेता तथा काठमाडौं क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्य प्रकाशमान सिंहले नेवारी संस्कृतिको माध्यमबाट नेपाललाई विश्वभर चिनाउनुपर्ने बताउनुभएको छ । बिहीवार ज्यापु संस्कृति विकास कोषले

मेलम्ची खानेपानी विकास समिति तत्काल ब्युँताउन प्रकाशमानको माग

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा काठमाडौं क्षेत्र नम्बर १ का निर्वाचित प्रकाशमान सिंहले खारेज भएको मेलम्ची खानेपानी विकास समिति तत्काल ब्युँताउन सरकारको ध्यानाकर्षण गराउनुभएको छ । मंगलबार काठमाडौंका नवनिर्वाचित

‘कर्मचारीको तलब र आवश्यक काम अघि बढाउन सरकारले कन्जुस्याँइ गर्नु हुँदैन’

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले काठमाडौंमा मेलम्चीको पानी ल्याउने कार्य व्यवस्थित रुपमा अघि बढाउन आवश्यक रहेको बताउनुभएको छ । नेता सिंहले अर्बौं खर्च भइसकेको राष्ट्रिय गौरबको परियोजनाको सरकारी

अध्यक्ष ओली र प्रकाशमान सिंहबीच भेटवार्ता

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । उहाँहरुबीच आइतबार भक्तपुरको बालकोटस्थित अध्यक्ष ओली निवासमा भेटवार्ता भएको हो । भेटपछिको

काठमाडौं-१ बाट निर्वाचित कांग्रेसका नेता सिंहको विजयी जुलुस

काठमाडौं । काठमाडौं निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनुभएका नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहसहितको टोलिले विजयी जुलुस निकालेको छ । काठमाडौं निर्वाचन क्षेत्र नम्बर १ बाट

जनताको चाहना अनुरुप काम गर्छु: प्रकाशमान सिंह

काठमाडाैं । नेपाली कांग्रेसका नेता एवं काठमाडौं क्षेत्र नम्बर १ का प्रतिनिधि सभाका नवनिर्वाचित सांसद प्रकाशमान सिंहले जनताको चाहना अनुरुप काम गर्न आफू केन्द्रित हुने बताउनु भएको छ । विकास,

प्रधानमन्त्रीका लागि साथीहरुसँग सल्लाह गर्छु: नेता सिंह

काठमाडाैं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले मतदाताको विश्वासमा विगतको जस्तो आँच आउन नदिने बताउनुभएको छ । आज मंगलबार बिहान काठमाडौं निर्वाचन क्षेत्र नम्बर १ मा ७ हजार १ सय

काठमाडौं-१ मा कांग्रेसका प्रकाशमान सिंह विजयी

काठमाडौं । काठमाडौं निर्वाचन क्षेत्र नम्बर १ बाट नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह विजयी हुनुभएकाे छ । मंगलबार बिहान सकिएको मतगणनामा निकटतम प्रतिद्वन्द्वी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का रवीन्द्र मिश्रलाई