Logo २० श्रावण २०८३, बुधबार | Thu Aug 6 2026


इटाली र बोस्निया बराबरीमा, नेदरल्याण्ड्सले पोल्याण्डलाई हरायो

काठमाडौं । नेशन्स लिगमा इट्लीले बराबरी खेल्दा नेदरल्याण्ड्स बिजयी भएको छ । युएफा नेशन्स लिगमा नेदरल्याण्ड्सले पोल्याण्डमाथि एक शुन्यको जित निकाल्दा इट्ली बोस्निया हर्जगोविनासँग एक एक गोलको बराबरीमा रोकियो ।

निर्वाचनको नतिजाप्रति असन्तुष्टि जनाउदै पोल्याण्डमा विरोध प्रदर्शन

काठमाडौं, साउन २ । पोल्याण्डमा राष्ट्रपतिय निर्वाचनको नतिजाप्रति असन्तुष्टि जनाउदै विपक्षीहरुले विरोध प्रदर्शन गरेका छन् । प्रमुख विपक्षी गठबन्धन सिभिक कोलिसन र निर्वाचनमा पराजित उम्मेदवार राफल टोस्कोवस्कीका समर्थकहरुको आह्वानमा प्रदर्शन

पोल्याण्डमा पनि रुढीवादी दुदाको जित, अल्पसंख्यकहरु खतरामा !

एजेन्सी, असार २९ । पोल्याण्डको राष्ट्रपतिमा रुढीवादी विचारका समर्थक वर्तमान राष्ट्रपति आन्जेई दुदाले जितेका छन् । आइतबार भएको मतदानमा दुदाले प्रतिस्पर्धी रफाल ट्रजस्कोस्कीलाई पराजित गर्दै ५१.२ प्रतिशत मत प्राप्त गरेको

पोल्याण्डमा राष्ट्रपति पदको निर्वाचनमा कडा प्रतिष्पर्धा, परिणामले युरोपियन युनियन नै विभाजित हुनसक्ने

काठमाडौं । पोल्याण्डमा राष्ट्रपति पदको निर्वाचनमा कडा प्रतिष्पर्धा हुने भएको छ । निर्वाचनअघि गरिएका सर्वेक्षणअनुसार कट्टरपन्थी, लोकतान्त्रिक सत्ताधारी र उदारवादी युरोपका समर्थकहरुबीच कडा प्रतिष्पर्धा हुने भएको हो । उक्त निर्वाचनको