Logo २७ आश्विन २०८२, सोमबार | Mon Oct 13 2025


सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिले बिहीबार पुरातत्व विभागको भ्रमण गर्ने

काठमाडौं । राष्ट्रिय सभाअन्तर्गको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिले बिहीबार पुरातत्व विभागको भ्रमण गर्ने भएको छ । बुधबार सिंहदरबारमा बसेको समिति बैठकमा समिति सचिव सञ्जय दाहालले बिहीबार समितिले पुरातत्व

महानगरपालिकाले बनाएको कंक्रिट संरचना पुरातत्व विभागले हटायो

काठमाडौं । विश्व सम्पदा क्षेत्र बसन्तपुर डबलीमा काठमाडौं महानगरपालिकाले मापदण्ड विपरीत बनाएको कंक्रिट संरचना पुरातत्व विभागले भत्काउन सुरु गरेको छ । विभाग अन्तर्गत हनुमानढोका दरबार हेरचार अड्डाका कार्यालयबाट शुक्रबार भत्काउन

पुरातत्व विभाग भन्छ– ‘भूकम्पले ध्वस्त पारेका पुरातात्विक सम्पदाहरूको पुनर्निर्माण सम्पन्न गर्छौं’

सोमबार संघीय संसद प्रतिनिधिसभा अन्तरगतको अन्तराष्ट्रिय सम्बन्ध समितिको बैठकमा बोल्दै उहाँले बजेट अभावकै कारण गुम्बाहरूको पुनर्निर्माणको कामलाई अघि बढाउन नसकिएको पनि स्पष्ट पार्नुभयो ।

नरसिंह मन्दिर जीर्णोद्धारमा पुरात्वत विभागको लापरबाही

पेटी र पहिलो तल्लामा मात्र ४८ भन्दा बढी प्रकारका इँटा प्रयोग भएको छ । अहिले यस्तै आकारका इँटा बनाउन कठिन भएकाले काम सक्न चुनौतिपूर्ण रहेको होराको भनाइ छ ।

पुरातत्व विभागका कारण सम्पदा पुनर्निर्माणमा विवाद : मेयर शाक्य

काठमाडौं, फागुन १६ । काठमाडौं महानगरपालिका मेयर विद्यासुन्दर शाक्यले पुरातत्व विभागका कारण सम्पदाहरुको पुनर्निर्माणका क्रममा विवाद हुने गरेको बताउनुभएको छ । आइतबार सेतो मछिन्द्रनाथ मन्दिरको संरक्षण तथा प्रवलीकरण शिलान्यास कार्यक्रममा

मध्यरातमा सिमसार कमलपोखरीमा डोजर आतंक (फोटोफिचर)

काठमाडौं । पुरातत्व विभागको निर्देशन विपरित सिमसार कमलपोखरीमा रातारात डोजर चलाएर जैविक हिलो माटो निकाल्ने काम भएको छ। सोमबार मध्यरातमा हिलो माटो निकालेर नारायण स्थान बुढानिलकण्ठ ओसारेर लगेको हो। काठमाडौं