पाल्पा । पाल्पामा झिनियाँ रोटीको व्यापार बढ्दै गएको छ । रोटीको परिकारको रुपमा चिनिँदै आएको झिनियाँ रोटीले तिहारमा नेपालीलाई लोभ्याएको छ । तिहारमा तानसेनमा बनेको झिनियाँ रोटी देशभरी लोकप्रिय बन्दै
पाल्पा । पाल्पाको माडी फाँट चक्रपथ योजना अलपत्र परेको छ । माडी फाँटका उत्तरी र पूर्वी क्षेत्रका जनतालाई सहज रुपमा यातायात सेवा पु¥याउने उद्देश्यले ११ वर्षअघि निर्माण सुरु भएपनि अहिलेसम्म
पाल्पा । पाल्पाको रानीमहल तानसेन सडक खण्डको बैकुण्ठे भिर भन्ने ठाउँमा जीप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । दुर्घटनामा मृत्यु हुनेमा तीन महिला, दुई बालक र एक पुरुष
पाल्पा । नेपाली सेनाले अंग्रेजलाई युद्धमा हराएको सम्झनामा पाल्पामा बिहीबार वीरताको प्रतिकको रुपमा सिन्दुर जात्रा गरी भगवती रथयात्रा निकालिएको छ । यस वर्ष २ सय ३ औं भगवती रथ यात्रा
पाल्पा । निर्माण व्यवसायीले दश वर्ष पुग्दा समेत योजनाका काम पुर्ण रुपमा सम्पन्न नगरी अलपत्र छाडेपछि सडक डिभिजन कार्यालय पाल्पाले सम्झौता तोडेर धरौटी जफत गर्दै कालो सुचीमा राख्ने भएको छ
काठमाडौं । पाल्पामा आइतबार राति मोटरसाइकल दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । तानसेन–तम्घास सडक खण्डको अर्गलीस्थित पुरानो गाउँमा जोर्तेदेखि अर्गलीतर्फ जाँदै गरेको
पाल्पा । पाल्पा जिल्ला अस्पतालमा बिरामीको भीड बढेको छ । जिल्लाका दुई ठूला अस्पतालमा स्वास्थ्य बिमा कार्यक्रम स्थगित हुनुु र अस्पतालले सेवा सुविधा थप व्यवस्थित र प्रभावकारी बनाउँदै गएपछि पाल्पा
पाल्पा । पाल्पामा पछिल्लो समय कागतीको व्यवसायीक खेती हुन थालेको छ । बजारमा बढ्दो माग र राम्रो आम्दानी हुन थालेपछि कागती खेतीतर्फ पाल्पाली कृषक आकर्षित भएका हुन् । खाद्यान्न, तरकारी
पाल्पा । पछिल्लो समय पश्चिम पाल्पाका कृषक अकबरे खुर्सानीको खेतीतर्फ आकर्षित भएका छन् । छोटो समयमा धेरै आम्दानी गर्न सकिने र बाँदरले समेत हैरान बनाएकाले कृषक यसतर्फ आकर्षित भएका हुन्
पाल्पा । सरकारले भुक्तानी नदिएपछि तानसेनको युनाइटेड मिसन अस्पतालले स्वास्थ्य बीमा कार्यक्रम स्थागित गरेको छ । लामो समयदेखि बीमितको उपचार गरेवापतको रकम भुक्तानी नपाएपछि अस्पतालले कार्यक्रम रोकेको हो । बोर्डले