भरत शर्मापाल्पा । पाल्पाको तानसेन नगर प्रवेशका मुख्य सडकहरू फराकिलो पारिएको छ । डिभिजन सडक कार्यालय पाल्पासँग मिलेर तानसेन नगरपालिकाले सडक चौडा पार्ने काम गर्दै आएको छ । तानसेन नगरपालिकाले
भरत शर्मापाल्पा । पाल्पामा रामपुर नगरपालिकाले कृषि उपज भण्डारणका लागि शीतभण्डारको निर्माण गरेको छ । पाल्पा जिल्लाको पूर्वी भेगका कृषकद्वारा उत्पादित आलु, टमाटर, सुन्तला जस्ता वस्तु भण्डारण गरी कृषकलाई व्यावसायिक
पाल्पा । मासुको प्रयोजनका लागि कालिजको माग बढेसँगै यसको व्यावसायिक पालनमा किसान उत्साहित हुन थालेका छन् । पछिल्लो समय कालिजको मासुको माग बढेपछि विभिन्न ठाउँमा यसको व्यावसायिक उत्पादन सुरु गरीएको
भरत शर्मा (इमेज)पाल्पा, पुस ३ । वैदेशिक रोजगारीमा विदेश गएका पाल्पा रामपुरका युवाहरु कोरोना (कोभिड–१९) का कारण घर फर्किएपछि स्वदेशमै केही गर्ने सोंचका साथ अहिले सामूहिक कृषि खेतीतर्फ आकर्षित भएका
पाल्पा, मंसिर २० । पाल्पाको रामपुर नगरपालिकाका महिला जन प्रतिनिधिहरुले सामुहिक रुपमा व्यावसायिक आलु खेती गर्न थालेका छन् । ७ जना जना महिला प्रतिनिधिले संयुक्तरुपमा कृषि कार्यालयको सहयोगमा ५ रोपनी
पाल्पा, मंसिर २ । पाल्पामा कुरीलो खेतीबाट किसानले मनग्य आम्दानी लिन थालेका छन् । जिल्लामै पहिलो पटक व्यवसायिक रुपमा अग्र्यानिक कुरिलो खेती गरेर किसानहरुले राम्रो आम्दानी गर्न थालेका हुन् ।
पाल्पा । गाई तिहारको अवसर पारेर पाल्पामा गौशाला निर्माण गरीएको छ । गाईको संरक्षणका लागि रामपुरमा गौशाला निर्माण गरिएको हो । पतञ्जली योग पिठको समन्वय रामपुर नगरपालिकको व्यवस्थापन र स्थानिय
पाल्पा, काठमाडौं, कात्तिक २९ । पाल्पामा उत्पादन हुँदै आएको झिनियाँ रोटीको व्यापार बढ्दै गएको छ । भाइटीका नजिकिँदै गर्दा झिनियाँ रोटीको व्यापामा वृद्धि भएको हो । यहाँ उत्पादन हुने रोटी
पाल्पा, कात्तिक ८ । अत्यधिक वर्षाका कारण यस वर्ष पाल्पामा धान उत्पादन घट्ने भएको छ । पछिल्लो समयको बेमौसमी वर्षात् र समयमै आवश्यक पर्ने रासायनिक मलको अभाव भएकाले पनि विगतको
पाल्पा । पाल्पामा यस वर्ष समय अगावै सुन्तला पाक्न थालेको छ । मंसिर, पुस महिनामा पाक्ने सुन्तला कात्तिक महिना मै पाक्न थालेको हो । सुन्तला जात फलफूल विकास केन्द्र तानसेनको