पाँचथर, असोज २९ । पाँचथरको उत्तरी याङवरक थर्पुमा हरेक वर्ष दशैंको महानवमीमा मनाइने ऐतिहासिक निशान नाच यस वर्ष पनि नचाइएको छ । गत वर्ष कोरोना महामारीका कारण रोकिएको निशान नाच
पाँचथर । घर पोत्नका लागि प्रयोग हुने रातो माटोको बिक्री बढेपछि पाँचथरको फिदिम नगरपालिका–४ का स्थानीय उत्साहित बनेका छन् । दशैं र तिहार नजिकिएसँगै रातो माटोले बजार पाउन थालेको छ
पाँचथर, असोज २२ । क्षतिग्रस्त संरचनाको पुनःनिर्माण तथा स्वास्थ्यकर्मीको सुरक्षाको प्रत्याभूतिको माग गर्दे जिल्ला अस्पताल पाँचथरका सबै सेवा बन्द गरिएको छ । सेवा बन्द भएपछि सेवाग्राही मर्कामा परेका छन् ।
इन्जेक्सन लगाए लगत्तै तीन वर्षिया बालिका कृष्टिना थाम्सुहाङको निधन भएपछि मृतकका आफन्तले छानबिनको माग गर्दै अस्पतालबाहिर आन्दोलन गरेका हुन् ।
पाँचथर । पाँचथरका कृषकहरु मुलाखेतीतर्फ आकर्षित भएका छन् । उच्च पहाडका पाखाभित्तामा लगाएको मुला खेतीबाट मनग्य आम्दानी हुन थालेपछि कृषक मुला खेतीतर्फ आकर्षित भएका हुन् । खेती लगाएको दुई महिनामै
पाँचथर । पाँचथरको फिदिम नगरपालिका रानीटारमा पक्की कुलो निर्माण थालिएपछि स्थानीय हर्षित बनेका छन् । २ सय ५० बढी घरधुरीको झण्डै ५ हजार वढि रोपनी जग्गामा सिंचाई सुविधा पु¥याउने उद्देश्यले
जितेन्द्र भण्डारी पाँचथर । पाँचथरका आठ वटा स्थानीय तहमा १८ करोड रुपैंया भन्दा धेरै बेरुजु देखाएको छ । आर्थिक वर्ष २०७६/७७ मा स्थानीय तहले गरेका भुक्तानीहरुको विवरण अनुसार महालेखाले प्रकाशन
कोरोनाले च्यापेपछि थप उपचारको लागि जिल्ला अस्पताल लैजादैँ गर्दा बाटैमा मृत्यु भएको गाउँपालिकाका अध्यक्ष जय बहादुर चेम्जोङले बताउनुभयो ।
पाँचथर, साउन १३ । पछिल्लो समय यता पाँचथरमा कोरोना संक्रमणदर बढ्न लागेपछि सतर्कता अपनाउन भन्दै सदरमुकाम फिदिममा बुधबार सर्वसाधरणलाई निःशुल्क मास्क तथा सेनिटाईजर वितरण गरिएको छ । नेपाल रेडक्रस सोसाइटी
जितेन्द्र भण्डारी / प्रकाश नेपाल इलाम / पाँचथर । पाँचथरकाे राँके बजार नामै खाफी छ। राजमार्गको सडक पेटीमा यसरी सजाएर राखिएका राता अकबरे खुर्सानीले भरिएका बट्टा, पोका–पोकामा सजिएका नौनी घ्यु,