पाचँथर । मेची राजमार्ग अन्र्तगत पाँचथरको हिलिहाङ टाहारीमा आज भएको पिकअप दुर्घटनामा २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ताप्लेजुङ थेचम्बुका मिलन विष्ट र सीता अधिकारी रहेका छन् ।
जितेन्द्र भण्डारी पाँचथर । कोरोना संक्रमितको घर–घरमै पुगेर मनोवल बढाउने काम पाँचथरमा प्रभावकारी देखिएको छ । संक्रमितलाई स्वास्थ्य परामर्शसहित यसरी औषधी दिन थालेपछि कोरोना संक्रमितहरुले पनि मनोवल उच्च भएको प्रतिक्रिया
पाचँथर । पहिचान नभएको तरकारी खाँदा पाँचथरमा एकजनाको मृत्यु भएको छ । सिकिस्त विरामी भएका पाँचथरको फाल्गुनन्द गाउँपालिका वडा नम्बर–४ का लक्ष्मी नेम्बाङको उपचारका क्रममा आज बिहान मृत्यु भएको हो।
पाचँथर । कोरोनाका संक्रमतिहरु दिनानुदिन थपिन थालेपछि थप कडाई गर्दे पाँचथरमा तीन सातादेखि जारी निषेधाज्ञा एक साताका लागि लम्ब्याइएको छ । दूध तथा दूग्धजन्य पदार्थ, फलफूल र सागसब्जीका पसल बाहेक
पाँचथर । नेपाल पत्रकार महासंघ पाँचथर शाखाका उपाध्यक्ष एकराज भण्डारीको निधन भएको छ । गत वैशाश ३१ गते कोरोना भाइरस संक्रमण भई झापाको विर्तासिटी अस्पतालमा उपचाररत ५२ वर्षीय भण्डारीको हिजो
काठमाडौं, जेठ १५ । पाँचथरमा निजी स्तरबाट कन्सन्ट्रेटर र अक्सिजन सिलिण्डर व्यवस्थापन गर्ने कार्य अघि वढेको छ । उद्योग वाणिज्य संघ पाँचथरको अगुवाइमा अक्सिजन सिलिन्डर व्यवस्थापन गर्ने अभियानले तिव्रता पाएको
बैठकले अत्यावश्यक काम तथा औषधि उपचार प्रयोजन बाहेक नागरिकलाई घरबाट बाहिर ननिस्कन निर्देशन गरिएको उहाँले बताउनुभयो ।
कोरोना संक्रमतिहरूलाई लक्षित गरेर अक्सिनजन सिलिन्डर, मनिटरसहितको १० बेडको अस्थायी अस्पताल सञ्चालनमा ल्याइएको जिल्ला अस्पताल पाँचथरका हेल्थ असिस्टेन्ट सोम दंगालले जानकारी दिनुभयो ।
चितवन सिन्धुली पाँचथर । चितवन, सिन्धुली र पाँचथरमा भएका छुट्टा छुट्टै सवारी दुर्घटनामा चार जनाको मृत्यु भएको छ । ट्रकले कारलाई ठक्कर दिदाँ चितवनमा २ जनाको मृत्यु भएको हो ।
पाँचथर । हाते कागजको ब्यापार गर्दै आएका पाँचथरका स्थानीय माग बढ्दै गएपछि यसको ब्यवसायीकतातर्फ आकर्षित भएका छन् । हाते कागजबाट राम्रो आम्दानी हुने भएपछि फिदिम लालीखर्कका स्थानीय हाते कागज बनाउन