Logo १५ श्रावण २०८३, शुक्रबार | Fri Jul 31 2026


चितवन, सिन्धुली र पाँचथरमा भएका सवारी दुर्घटनामा चारको मृत्यु, ६ जना घाइते

चितवन सिन्धुली पाँचथर । चितवन, सिन्धुली र पाँचथरमा भएका छुट्टा छुट्टै सवारी दुर्घटनामा चार जनाको मृत्यु भएको छ । ट्रकले कारलाई ठक्कर दिदाँ चितवनमा २ जनाको मृत्यु भएको हो ।

हाते कागजबाट तीन लाख आम्दानी

पाँचथर । हाते कागजको ब्यापार गर्दै आएका पाँचथरका स्थानीय माग बढ्दै गएपछि यसको ब्यवसायीकतातर्फ आकर्षित भएका छन् । हाते कागजबाट राम्रो आम्दानी हुने भएपछि फिदिम लालीखर्कका स्थानीय हाते कागज बनाउन

आँगनमा कार्यालय छ, तर नागरिकता बनाउन तीन दिन हिड्नुपर्छ

जितेन्द्र भण्डारीपाँचथर । सरकारले खटाए अनुसारको स्थानमा कर्मचारी नबस्दा सर्वसाधरणले दुःख पाउने गरेका छन् । पाँचथर सीमा प्रशासन कार्यालय च्याङथापुमा अधिकृतस्तरको कुनै कर्मचारी बस्न नमान्दा स्थानीयले सरकारले दिएको सुविधासमेत उपभोग

पाँचथरमा आगलागी हुँदा ७० लाखको क्षति

पाँचथर । कुम्मायक गाउँपालिकामा आइतबार भएको आगलागीबाट दुई घर जलेर नष्ट हुँदा ७० लाखको क्षति भएको छ । कुम्मायक–१ ओखलढुङ्गा बस्ने तेजबहादुर थापाको गोठबाट अचानक आगलागी हुँदा सो मूल्य बराबरको

श्रीमतीको हत्या गरी श्रीमान रुखमा झुण्डिए

पाँचथर । आफ्नै श्रीमतीको बञ्चरो प्रहार गरी हत्या गरेर फरार रहेका एक व्यक्ति झुण्डिएको अवस्थामा मृत फेला परेका छन् । पाँचथरको हिलिहाङ–५ सुभाङका ३२ वर्षीय धनकुमार उभरकोटी घरबाट करिब तीन

पाँचथरको फिदिममा सवारी दुर्घटना, ८ जना घाइते

पाँचथर, पुस १४ । मेचीराजमार्ग अन्र्तगत पाँचथरको फिदिम नगरपालिका वडा नम्वर ३ कान्छीदोकान नजिकै भएको सवारी दुर्घटनामा परेर ८ जना घाइते भएका छन् । दुर्घटनामा परी घाईते हुनेहरुमा फालेलुङ १

पाँचथरका कृषक व्यावसायिक पशुपालनतर्फ, मासिक एक लाखसम्म आम्दानी

पाँचथर, मंसिर १२ । पाँचथरका कृषकहरु निर्वाहमुखी पशुपालनभन्दा व्यावसायिक पशुपालनतर्फ आकर्षित बन्दै गएका छन् । थोरै लगानीमा पनि मनग्य आम्दानी हुन थालेपछि युवापुस्ता अहिले विदेश त्यागेर स्वदेशमा नै पशुपालनमा रमाएका

पाँचथरमा सीमा सुरक्षाबल बिओपी पोष्ट स्थापना, आपराधिक गतिविधि नियन्त्रण हुनेमा विश्वास

पाँचथर । पाँचथरमा पछिल्लो समय धमाधम सशस्त्र प्रहरी बलको बिओपी पोष्ट स्थापना गरीएको छ । सीमा क्षेत्रमा हुने वन्यजन्तु, जडिबुटी, वन पैदावर चोरी निकासी, सीमा स्तम्भ भत्काउने र गायव गर्ने

ठूला आयोजनामा ढिलासुस्ती, काम ३० प्रतिशतमात्र

पाँचथर, कात्तिक २९ । पाँचथर र ताप्लेजुङमा संचालनमा रहेका आयोजनाहरुले अपेक्षित गति लिन सकेका छैनन् । पुर्वाधार विकास कार्यालय पाँचथरबाट पाँचथर र ताप्लेजुङमा संचालन भएका ३२ वटा ठुला योजनाहरु संचालनमा

फिदिममा १४ जना संक्रमित थपिए

पाँचथर, कात्तिक १९ । पाँचथरको फिदिममा कोरोना भाइरसका १४ जना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय पाँचथरका स्वास्थ्य शिक्षा प्रशिक्षक तेजबहादुर तुम्बापोका कन्टाक ट्रेसिङमा परेका तथा अन्य गरी फिदिमकै १४