१४ श्रावण २०८२, बुधबार | Wed Jul 30 2025


दिनहुँजसो व्यस्त राजमार्गका ठाउँ-ठाउँमा पहिरो

काठमाडौं । पृथ्वी राजमार्ग नेपालको राजधानी काठमाडौंको लाइफलाइन हो । दैनिक २० हजार बढी सवारी साधनबाट हज्जारौं यात्रुहरु यो सडक भएर यात्रा गर्ने गर्दछन् । यसै पनि सडकले सवारी साधनको

घाँसीकुवाको पहिरो पन्छाइँदै, वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह

काठमाडौं । बुधबार तनहुँको ब्यास नगरपालिका १२ घाँसीकुवामा खसेको पहिरो पन्छाउन शुरु गरिएको छ । मुग्लिन–पोखरा सडकखण्ड अन्तर्गत घाँसीकुवाको पहिरो पन्छाउन आज बिहानबाट शुरु गरिएको हो । ठूलो पहिरो खसेकाले

जाजरकोटको पहिरोमा एकैघरका तीन जनाको मृत्यु

काठमाडौं । आज बिहान जाजरकोटको नलगाड नगरपालिका–२ माझगाउँमा गएको पहिरोमा पुरिएर एकैघरका तीनजनाको मृत्यु भएको छ । नलगाड–२ का ४२ वर्षीय लालबहादुर परियार, ३४ वर्षीया मनिसा परियार, उनीहरूका दुई वर्षीय

पहिरोमा पुरिएर बझाङमा एकै परिवारका चार जनाको मृत्यु

काठमाडौँ । पहिरोमा पुरिएर बझाङमा एकै परिवारका चार जनाको मृत्यु भएको छ । आइतबार राति बुङ्गल नगरपालिका–१० स्थित टुमेडामा पहिरोले बीरबहादुर धामीको घर पुरिँदा ४ जनाको मृत्यु भएको सुदुरपश्चिम प्रदेश

पहिरोका कारण मुग्लिन–मलेखु सडक अवरुद्ध

काठमाडौं । नाग्दीखोलामा पहिरोका कारण मुग्लिन–मलेखु सडक अवरुद्ध भएको छ । पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना–४ नाग्दीखोलामा आज बिहान पहिरो खसेपछि सडक अवरुद्ध भएकोइलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ । दुई

गुल्मीमा पहिरोबाट चार जनाको मृत्यु

काठमाडौं । गुल्मीको मुसिकोट नगरपालिका– १ स्थित बिसौनामा पहिरोले चार जनाको मृत्यु भएको छ । पहिरोले दुई वटा घर पुर्दा चार जनाको मृत्यु भएको हो । प्रहरीका अनुसार उक्त घटनामा

बागलुङमा पहिरो जाँदा एक जनाको मृत्यु, चार घर पुरिए

काठमाडौं । बागलुङमा पहिरो जाँदा एक जनाको मृत्यु भएको छ । पहिरोले चार घर पुरिएका छन् । बडिगाड गाउँपालिका–९ दर्लिङखोलामा पहिरोले घर पुरिँदा १५ वर्षीय विधान परियारको मृत्यु भएको प्रहरीले

पहिरोका कारण डुम्रे–बेँसीशहर–चामे सडक अवरुद्ध

काठमाडौं । पहिरोका कारण डुम्रे–बेंसीसहर–चामे सडक अवरुद्ध भएको छ । शनिबार रातिदेखि परेको अविरल वर्षाले गर्दा विभिन्न ठाउँमा पहिरो खसेर सडक अवरुद्ध भएको हो । तनहुँतर्फ बेंसीशहर नगरपालिका–१ दलाल र

गोरखामा पहिरोले घर पुरिँदा ३ जना बेपत्ता

काठमाडौं । गोरखामा पहिरोले घर पुरिँदा ३ जना बेपत्ता भएका छन् । गोरखाको धार्चे गाउँपालिका–५ सिङग्लामा आज बिहान गएको पहिरोले घर पुरिएको हो । पहिरोले जितबहादुर गुरुङ्गको घर पुरिँदा ५

रामेछापको फर्पुमा पहिरोमा पुरिएर ३ जनाको मृत्यु

काठमाडौं । रामेछापमा पहिरोमा पुरिएर ३ जनाको मृत्यु भएको छ । रामेछापको गोकुलगंगा गाउँपालिका–६ फर्पुमा बिहीबार राति पहिरोमा परेर तीन जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । घर माथिबाट आएको