Logo २६ आश्विन २०८३, सोमबार | Mon Oct 12 2026


नेपाल विशेष सेवा ऐनकाे व्यवस्था जगाउने विधेयक पठाइयो विधायन समितिमा

काठमाडाैं। राष्ट्रिय सभाले ‘नेपाल विशेष सेवा ऐन, २०४२ को साविकको व्यवस्था जगाउने सम्बन्धी विधेयक, २०८३’ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाएको छ। सभाको मंगलबार बसेको बैठकले उक्त विधेयकलाई