Logo ९ असार २०८३, मंगलबार | Tue Jun 23 2026


लमजुङमा नगदसहित सात जुवाडे पक्राउ

लमजुङ । लमजुङ सदरमुकाम बेसीशहरबाट १ लाख ७ हजार ७४० रुपैयाँ नगदसहित ७ जना जुवाडे पक्राउ परेका छन् । बेसीशहर नगरपालिका ८ नारायणस्थानमा डेरामा बसेका ब्यक्तिहरु हार जितको लागि बाजी

३३ वर्षअघि मुम्बईको कोठीमा दुई जना महिला बिक्री गर्ने पुरुष पक्राउ

पक्राउ पर्नेमा उदयपुर कटारी नगरपालिका–३ बस्ने पर्सा साविक ठोरी गाबिस–९ घर भएका ५७ वर्षीय विष्णु बहादुर थापा छन् । उनलाई बुधबार पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

क्रिप्टोकरेन्सी कारोबार गर्ने तीन जना पक्राउ

काठमाडौं । प्रतिबन्धित क्रिप्टोकरेन्सीको कारोबार गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौंको महाबौद्ध, न्यूरोड र कलंकी क्षेत्रबाट क्रिप्टोको कारोबार भइरहेको भन्ने सूचनाको आधारमा खटिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान

महिलामाथि एसिड प्रहारकाे घटनामा संलग्न दुई जना पक्राउ

पक्राउ पर्नेहरूमा पर्सा वीरगंज महानगरपालिका–१३ श्रीपुर बस्ने ३२ वर्षीय रामबाबु साह र सोही ठाउँ बस्ने ५० वर्षीय हवारी साह रहेका छन् । उनीहरूलाई शुक्रबार पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रतिबन्धित लागूऔषधसहित बर्दिबासबाट तीन जना पक्राउ

पक्राउ पर्नेमा झापा शिवसताक्षी नगरपालिका घर भइ हाल बर्दिबासमा बस्ने बलिराम भण्डारी, सर्लाही रामनगर गाउँपालिकाका अरुणकुमार दास र मलङगवा नगरपालिकाका मुकेश साह छन् ।

शंखमुलमा युवकमाथि खुकुरी प्रहार गर्ने ५ जना पक्राउ

पक्राउ पर्नेमा रामेछापका १९ वर्षीय राजेश बुढाथोकी, दोलखाका ३४ वर्षीय रोशन लामा, भक्तपुर मध्यपुरठिमीका–२३ वर्षीय पुकार केसी, सिन्धुपाल्चोकका २३ वर्षीय प्रविण नेपाल र रामेछापका २७ वर्षीय संजिव मोक्तान रहेका छन्

लागु औषधसहित दुई जना पक्राउ

काठमाडौं । प्रहरीले ४७ ग्राम लागुऔषध खैरो हेरोइनसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा झापा घर भइ काठमाडौंको मच्छेगाउ बस्ने बिनोद चौधरी र वीरगञ्ज महानगरपालिका २९ घुर्मी घर

बडुवाल हत्या प्रकरण : धरौटीमा छुटेका ३ जना पुनः पक्राउ

पक्राउ पर्नेमा बर्दियाको ठाकुरबाबा नगरपालिका–३ का २६ वर्षीय सन्तोष भन्ने सविनजग्ग शाही, कैलालीको लम्की चुहा नगरपालिका–३ का २८ वर्षीय विकास खड््का र बर्दगोरिया गाउँपालिका–२ का २५ वर्षीय लोकेन्द्र कुँवर रहेका

अनुमतिविना प्याराग्लाइडिङ गर्ने विदेशी नागरिक पक्राउ

जेल्नरलाई दशरथचन्द नगरपालिका–१ मुस्याचौरस्थित सुख्खा फलफूल विकास केन्द्रको डाँडाबाट नियन्त्रणमा लिइएको हो । उनले मुस्याचौर क्षेत्र र पुर्चौडी क्षेत्रमा प्याराग्लाइडिङ गरेका थिए ।

क्रिप्टोकरेन्सीको कारोबार गरेको अभियोगमा दुई जनाविरुद्ध मुद्दा दायर

विभागले रतुवामाई नगरपालिका–७ मोरङका पुष्कर श्रेष्ठ र विनिता लिम्बूविरुद्ध ‘विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ अनुसार काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको मंगलबार जारी विज्ञप्तिमा उल्लेख छ ।