Logo ३१ जेष्ठ २०८३, आइतबार | Mon Jun 15 2026


ओलीको शासकीय स्वेच्छाचारिता, सर्वोच्चको अंकुश र उत्तराधिकारीहरुका लागि सन्देश

नेपालमा पनि शासन–सत्तामा पुगेपछि म नै राज्य हूँ भन्ने मानसिकता पाल्ने र मुलुकको ढुकुटी दोहन गर्नेहरुमाथि अदालतले आफूसमक्ष आएका मुद्दामार्फत् कानुनको डण्डा बर्साउनु अत्यावश्यक भइसकेको छ । संविधान र कानुनले

इजलासका न्यायाधीशका विषयमा प्रश्न नउठाउन न्यायाधीश खतिवडाको आग्रह

काठमाडौं । प्रतिनिधि सभा विघटन सम्बन्धी मुद्दा सुनुवाइका लागि गठित संवैधानिक इजलासमा रहेका न्यायाधीश ईश्वरी प्रसाद खतिवडाले इजलासका न्यायाधीशका विषमा प्रश्न नउठाउन आग्रह गर्नु भएके छ । इजलास निरन्तर हुने

सर्वोच्चका ११ न्यायाधीशविरुद्धको मुद्दा फिर्ता नलिए अपहेलनाको कसूर ब्यहोर्न प्रधानन्यायाधीशको चेतावनी

काठमाडौं, जेठ २३ । प्रतिनिधि सभा विघटनसम्बन्धमा सर्वोच्च अदालतका ११ न्यायाधीशले सुनुवाई गर्न नमिल्ने भन्दै मुद्दा हाल्ने वकीललाई प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले निवेदन फिर्ता लिन वा कार्वाही भोग्न तयार हुन चेतावनी

संसद विघटनको मुद्दामा सर्वोच्चका ११ न्यायाधीशले सुनुवाई गर्न नमिल्ने जिकीर गर्दै सर्वोच्चमा पर्‍यो निवेदन

काठमाडौं, जेठ २१ । प्रधानमन्त्री केपी ओलीले गरेको संसद विघटनविरुद्ध सर्वोच्च अदालतमा परेका रिटहरुको सुनुवाईमा बहालवाला एघार न्यायाधीश संलग्न रहन नपाउने भन्दै निवेदन पेश गरिएको छ । अधिवक्ता राजाराम घिमिरेले

केसी र श्रेष्ठले छाड्न नमानेपछि कार्की र भट्टराईद्वारा संवैधानिक इजलासबाट बाहिरिने घोषणा

प्रश्न उठेका न्यायाधीशद्वय बमकुमार श्रेष्ठ र तेजबहादुर केसीले इजलासबाट नबाहिरिने अडान लिएपछि अर्का दुई न्यायाधीश कार्की र भट्टराई बाहिरिएका हुन् ।

कोरोना संक्रमणबाट काठमाडौं जिल्ला अदालतका न्यायाधीश श्रेष्ठको निधन

काठमाडौं, वैशाख ३० । काठमाडौं जिल्ला अदालतका न्यायाधीश बासुदेवलाल श्रेष्ठको निधन भएको छ। ललितपुरको इमाडोल घर भएका उहाँको कोरोना संक्रमणका कारण निधन भएको हो । टेकु अस्पतालमा उपचाररत श्रेष्ठको बुधबार

सर्वोच्चका दुई न्यायाधीशले लिए सपथ

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले दुई न्यायाधीशलाई पद तथा गोपनियताको सपथ ग्रहण गराउनु भएको छ । बुधबार सर्वोच्च अदालतमा आयोजित एक समारोहमा न्यायाधीशद्वय नहकुल सुवेदी र कुमार चुँडाललाई सपथ ग्रहण

सर्वोच्चमा दुई न्यायाधीश चुडाल र सुवेदी नियुक्त

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले डा. कुमार चुडाल (झापा) र नहकुल सुवेदी (म्याग्दी) लाई सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्त गर्नु भएको छ । राष्ट्रपतिले नेपालको संविधानको धारा १२९ को २ बमोजिम

प्रस्तावित न्यायाधीश सुवेदीविरुद्धको रिट सर्वोच्चद्वारा खारेज, ४ गते संसदीय सुनुवाइ हुने

चैत १३ गते वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीले सर्वोच्चको न्यायाधीशमा प्रस्तावित सुवेदीको संविधान अनुसार योग्यतानै नपुगेको भन्दै न्यायरिषद्को निर्णय बदर गर्न माग गर्दै सर्वोच्चमा रिट दायर गर्नुभएको थियो ।

सर्वोच्चको फैसला कुर्न सर्वोच्च अदालतमा प्रस्तावित न्यायाधीशको संसदीय सुनुवाइ १० दिन सारियो

काठमाडौं, चैत २२ । सर्वोच्च अदालतको न्यायाधीश पदमा प्रस्तावित कुमार चुडाल र नहकुल सुवेदीविरुद्ध परेका उजुरीबारे संसदीय सुनुवाई समितिले उजुरीकर्ताहरुलाई बोलाएर छलफल गरेको छ । समितिमा प्रस्तावित न्यायाधीश कुमार चुडालविरुद्ध