Logo २४ बैशाख २०८३, बिहिबार | Thu May 7 2026


नेपालमा थप १३० जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १८ हजार ६१३ पुग्यो

काठमाडौं, साउन ११ । नेपालमा कोरोना भाइरस संक्रमितको संख्या १८ हजार ६ सय १३ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गर्दै आएको नियमित प्रेस ब्रिफिङमा बोल्दै मन्त्रालयका प्रवक्ता डा.

नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४५ पुग्यो, १३ हजार ५३ जना निको

काठमाडौं, साउन १० । नेपालमा कोरोनाभाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या ४५ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित ‘प्रेस ब्रिफिङ’मा शनिबार मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले यस्तो जानकारी दिनुभएको

नेपाल–भारत वार्ता ठप्प, ओलीसित टेलिफोन संवादसमेत मोदीले गर्न चाहेनन्

दीपेन्द्र अधिकारी र दिलिप पोखरेल (इमेज) काठमाडौं, साउन ९ । नेपाली भूमि समेटेर नक्सामा सार्वजनिक गर्दामात्र नभइ अतिक्रमित भूमिमा सडक खनेर उद्घाटन गर्दापनि भारतले नेपालसँगको वार्ता भने टार्दै आएको छ ।

पहिलो विमानको आविष्कारक रावण !

काठमाडौं, साउन ८ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा रामको जन्म भएको दाबी गरिरहेको बेला श्रीलंकामा पनि रावणको फेरि चर्चा सुरु भएको छ । श्रीलंकाको उड्डयन मन्त्रालयले विश्वको पहिलो विमान

नेपालमा कोरोनाबाट मृत्यु हुनेको दर बढ्न थालेको हो ?

प्रज्ञा तिमल्सिना र सुन्दर गुरुङ (इमेज) काठमाडौं, साउन ८ । विश्वको तथ्यांक हेर्ने हो भने कोरोनाबाट मृत्यु हुनेहरुमध्ये ८० प्रतिशतभन्दा बढी दीर्घरोगी र ज्येष्ठ नागरिकहरु रहेका छन् । नेपालमा पनि

छद्म राष्ट्रवादका लागि मोदीले अयोध्यामा राम मन्दिर बनाउन खोजेको आरोप (भिडियो)

नरेन्द्र मानन्धर (इमेज) काठमाडौं, साउन ५ । प्रधानमन्त्री केपी शर्मा ओलीको मर्यादा पुरुषोत्तम ‘श्रीरामको जन्म नेपालमा भएको’ भनी दिएको अभिव्यक्तिले चर्को विवाद निम्त्याउँदा भारतको अयोध्या राम जन्मभूमि नभएको स्वयं भारतीय

कोभिड–१९ समुदायमा फैलिएको पत्ता लगाउन ‘सेरो सर्वेक्षण’

काठमाडौं, साउन ५ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ समुदायस्तरमा कत्तिको फैलिएको छ भनेर अध्ययन गर्ने भएको छ । इपिडिमियोलोजी तथा सरुवारोग नियन्त्रण महाशाखाले कोभिड–१९ का कारण कति मानिस प्रभावित

ओलीको अर्ली महाधिवेशन प्रस्तावः दाहाल मौन रहँदा नेपाल समूहमा ‘भूइँचालो’(भिडियो)

यज्ञराज पाण्डे (ईमेज)काठमाडौं, साउन ४ । नेकपाका शक्तिशाली नेताहरु प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई दुबै पदबाट राजिनामा माग्दै गोलबन्द भएपछि यसलाई तोड्न उहाँले भरमग्दूर प्रयास गर्दै आउनुभएको छ

अयोध्याबारे गहिरो अध्ययन गर्न सुझाव: राम नेपालमै जन्मिएका हुन भन्ने के छ प्रमाण ?

नारायण अधिकारीचितवन । भगवान् रामको जन्मस्थलका बारेमा विस्तृत अध्ययन गर्नुपर्ने सरोकारवालाले आवाज उठाएका छन् । हालको माडी नगरपालिकामा पर्ने अयोध्यापुरी र आसपासका क्षेत्र भगवान् रामको जन्मभूमि हुनसक्ने भन्दै अध्ययन र

५७ जना थपिए, नेपालमा कोरोना संक्रमितको संख्या १७,५०२ पुग्यो

काठमाडौं, साउन ३ । नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या १७ हजार ५०२ पुगेको छ । पछिल्लो २४ घन्टामा ५७ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित ‘प्रेस ब्रिफिङ’मा शनिबार मन्त्रालयका