Logo २४ बैशाख २०८३, बिहिबार | Thu May 7 2026


कतारमा अलपत्र १५० जना नेपाली स्वदेश फर्किए

काठमाडौं, साउन १८ । कोरोना संक्रमणका कारण कतारमा अलपत्र परेका १५० नेपाली आइतबार स्वदेश फर्किएका छन् । आठ जना महिला र १४२ जना पुरुष आइतबार नेपाल फर्किएका हुन् । तत्काल

३१५ जना थपिए, नेपालमा कोरोना संक्रमितको संख्या २० हजार नाघ्यो

काठमाडौं, साउन १७ । नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या २० हजार ८६ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित ‘प्रेस ब्रिफिङ’मा शनिबार मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले थप ३१५ जनामा

कालापानी क्षेत्रमा नेपालीलाई निषेध प्रकरणः नेपालले कडा जवाफ फर्काएपछि भारतीय अधिकारीले फेरे कुरा

काठमाडौं, साउन १६ । लिम्पियाधुरा पूर्वको कालापानी क्षेत्रस्थित नेपाली भूमिमा नेपालीलाई नै प्रवेश रोक्न आग्रह गर्दै पत्र लेख्ने भारतीय अधिकारीहरुले अहिले कुरा फेरेका छन् । भारतको उत्तराखण्डस्थित धार्चुलाका सब–डिभिजनल मजिस्ट्रेट

नेपालमा कोरोनाबाट मर्नेको संख्या ५५ पुग्यो, वीरगञ्जमा थप तीनको मृत्यु

वीरगञ्ज । वीरगञ्जमा कोरोना संक्रमणबाट थप ३ जनाको मृत्यु भएको छ । वीरगञ्ज महानगरपालिका वडा नम्बर–१६ नगवाका ३५ वर्षीय युवक र वडा नम्बर–२ छपकैयाका ७० वर्षीय वृद्धको मृत्यु भएको हो

नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५४ पुग्यो, १९ हजार बढी संक्रमित, १४ हजार बढीले कोरोना जिते

काठमाडौं । नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५४ पुगेको छ । वीरगञ्जमा हिजो थप २ जना मृतकमा संक्रमण पुष्टि भएसँगै मृतकको संख्या ५४ पुगेको हो । हिजो वीरगञ्ज–१६ नगवाका

नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५२, मृतक तीन र संक्रमित २७४ थपिए

काठमाडौं, साउन १५ । नेपालमा कोरोनाभाइरसको संक्रमण दर फेरि बढेको छ । ‘लकडाउन’ खोलिएसँगै दैनिक संक्रमितको संख्या बढ्न थालेको हो । नेपालमा अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ५२ पुगेको छ

बंगलादेशसँग नेपालको व्यापार घाटा निरन्तर

झापा, साउन १५ । मेची भन्सार कार्यालय काँकडभिट्टा, झापाले आर्थिक वर्ष २०७६/०७७ मा बंगलादेशसँगको व्यापार घाटा करिब चार अर्ब रुपैयाँभन्दा बढी भएको जनाएको छ । कार्यालयका प्रमुख भन्सार अधिकृत ध्रुवराज

नेपालमा कोरोना संक्रमित बढ्दै, २१० जना थपिए

काठमाडौं, साउन १४ । नेपालमा कोरोनाभाइरसको संक्रमण दर फेरि बढेको छ । ‘लकडाउन’ खोलिएसँगै दैनिक संक्रमितको संख्या फेरि बढ्न थालेको हो । नेपालमा अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ४९ पुगेको

कालापानी र लिपुलेकमा नेपालीको प्रवेशबारे भारतलाई नेपालको जवाफः आफ्नो भूमिमा आउजाउ स्वभाविक

काडमाडौं । कालापानी, लिपुलेकलगायतका क्षेत्रमा नेपालीहरुको प्रवेशमाथि प्रश्न उठाउँदै भारतले पठाएको पत्रमा नेपालले गतिलो जवाफ फर्काएको छ । जिल्ला प्रशासन कार्यालय दार्चुलाले छिमेकी भारतको धार्चुला प्रशासनले पठाएको पत्रको जवाफ फर्काउदै

नेपालमा सूर्तीजन्य पदार्थको सेवनबाट वर्षेनी २७ हजार मानिसको मृत्यु

काठमाडौं, साउन १२ । नेपालमा सूर्तिजन्य पदार्थको सेवनबाट वर्षेनी २७ हजार बढि मानिसको मृत्यु हुने गरेको तथ्यांक सार्वजनिक भएको छ । प्राथमिक स्वास्थ्य सेवा केन्द्र र स्वास्थ्य अधिकार तथा सूर्तीजन्य