काठमाडौं, साउन ३ । नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या १७ हजार ५०२ पुगेको छ । पछिल्लो २४ घन्टामा ५७ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित ‘प्रेस ब्रिफिङ’मा शनिबार मन्त्रालयका
काठमाडौं, साउन २ । सरकारले सीमावर्ती क्षेत्रमा भारतद्वारा निर्मित बाँधका कारण नेपाली भूमि डुबानमा परेको विषयमा द्विपक्षीय वार्ता गर्ने भएको छ । नदी तथा खोलाको प्राकृतिक बहाव नै रोकिने गरी
अनिल तिवारी (इमेज) ठोरी, साउन १ । पर्साको दुर्गम गाउँपालिकाको रुपमा रहेको ठोरी अहिले चर्चाको शिखरमा छ । राज्यबाट सधैं ओझेलमा पर्दै आएको ठोरीमा भगवान् रामको जन्म भएको प्रधानमन्त्री केपी
काठमाडौं, असार ३० । नेपाली कांग्रेसका नेता गगन थापाले प्रधानमन्त्री केपी ओलीबाट देश र लोकतन्त्र दुबै असुरक्षित रहेको टिप्पणी गर्नुभएको छ । प्रधानमन्त्री ओलीले अयोध्या नेपालमा पर्ने र भगवान राम
काठमाडौं, असार ३० । प्रधानमन्त्री केपी ओलीले सोमबार रामको जन्मभूमि अयोध्याबारे विवादास्पद अभिव्यक्ति दिएपछि परराष्ट्र मन्त्रालयले स्पष्टीकरण दिनु परेको छ । ओलीले राम जन्मभूमि अयोध्या नेपालको वीरगञ्जनजिकै ठोरीमा पर्ने र
काठमाडौं, असार ३० । प्रधानमन्त्री केपी ओलीले एकपछि अर्को गर्दै बेलगाम विवादास्पद अभिव्यक्ति दिन थालेपछि सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा बबण्डर मच्चिने छाँट देखिँदैछ । नेकपाका प्रमुख नेताहरुले प्रधानमन्त्री
काठमाडौं, असार २९ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले नेपाल राष्ट्रको एकीकरणमा आदिकवि भानुभक्त आचार्यको महत्वपूर्ण योगदान रहेको बताउनुभएको छ । पृथ्वीनारायण शाहले अनेक राज्यलाई एक बनाएर गरेको
काठमाडौं, असार २८ । नेपाल र नेपालका राजनीतिज्ञलाई जोडेर भारतीय सञ्चारमाध्यमबाट प्रशारित आपत्तिजनक सामग्रीको विरोधमा नेपालले भारतलाई ‘कूटनीतिक नोट’ पठाएको छ । नेपाल र नेपालको नेतृत्वको भावनामा आघात पुगेको भन्दै
काठमाडौं, असार २८ । पार्टी कार्वाहीमा परी निश्काशित समाजवादी पार्टीकी सांसद सरिता गिरिले पार्टी र सरकारविरुद्ध मुद्दा दर्ता गराउनुभएको छ । आफूलाई सांसद र पार्टीबाट निष्काशन गर्ने निर्णय अवैधानिक भएको
सिन्धुपाल्चोक, असार २७ । निरन्तर वर्षाका कारण सिन्धुपाल्चोकमा आएको बाढी र पहिरोले अरनिको राजमार्गका ११ स्थानमा सडक कटान तथा अवरुद्ध हुँदा तातोपानी नाकासम्म आवत–जावत गर्न कठिन भएको छ । गत