Logo ६ श्रावण २०८३, बुधबार | Thu Jul 23 2026


आईसीसीको टी–ट्वान्टी वरीयतामा नेपालका चार खेलाडी, कुशलको वरियतामा सुधार

काठमाडौं । आईसीसीको टी–ट्वान्टी वरीयतामा नेपालका चार खेलाडी परेका छन् । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसिसी) को पछिल्लो टी–ट्वान्टी वरीयतामा नेपालका चार खेलाडी अटाएका हुन् । नयाँ वरीयता अनुसार नेपालका युवा

एमालेको महाधिवेशन आयोजक कमिटीको बैठक बस्दै, नेपालसहितका नेताहरुको कारवाही फुकुवा

काठमाडौं । नेकपा एमालेको १० औं महाधिवेशन आयोजक कमिटीको अन्तिम बैठक आज बस्दैछ । बैठकले महाधिवेशन आयोजक कमिटीलाई विघटन गरेर केन्द्रीय कमिटी बैठकको आह्वान गर्ने एमालेले जनाएको छ । केन्द्रीय

शान्ति स्थापनामा विश्वमा धेरै सैनिक पठाउने मुलुकमा नेपाल तेस्रो

काठमाडौं । संयुक्त राष्ट्रसङ्घको आह्वानमा विश्व शान्ति स्थापना कार्यमा धेरै सैनिक पठाउने मुलुकको सूचीमा नेपाल तेस्रो स्थानमा उक्लिएको छ । शान्ति सैनिक खटाएर योगदान पु¥याउने विश्वका मुलुकको सूचीमा नेपालको स्थान

प्रदेश २ मा ८४९ सीमास्तम्भ गायब, सीमा मिचेर भारतीयले गोठ घर बनाए

काठमाडौं । प्रदेश नं २ को भारतसँग जोडिएको सीमा क्षेत्रमा रहेका ८४९ वटा सीमास्तम्भ हराएका छन् । प्रदेश २ को आठ जिल्लाअन्तर्गत भारतीय सीमासँग जोडिएको पूर्वको सप्तरी गोबरगाढादेखि पश्चिमको पर्सा

जननेता मदन भण्डारीको जनमयन्ती आज, नेपालको कम्युनिष्ट आन्दोलनमा भण्डारीको यागदान सम्झिंदै

काठमाडौं । आज असार १४ गते । नेकपा एमालेका तत्कालीन महासचिव जननेता मदन भण्डारीको जन्मजयन्ती । नेपालको कम्युनिष्ट आन्दोलनमा भण्डारीको योगादन र उहाँले प्रतिपादन गरको मौलिक सिद्धान्तबारे आज विविध कार्यक्रम

विद्यालय तहका पाठ्यपुस्तकमा नेपालको पुरानै नक्सा, चुच्चे नक्सा गायव

काठमाडों । विद्यालय तहका पाठ्यपुस्तकमा नेपालको पुरानै नक्सा राखिएको छ । सरकारले नयाँ चुच्चे नक्सा जारी गरेर पाडठ्यपुस्तकमा राख्ने निर्णय गरेतापनि पुस्तक प्रकाशन भएर आउँदा पुरानै नक्सा राखिएको पाइएको हो

नेपालको आर्थिक पुनरउत्थानका लागि विश्व बैंकको १८ अर्ब सहयोग

काठमाडौं, असार १३ । नेपालको उत्थानशील पुनरुत्थानका लागि नेपाल सरकार र विश्व बैंकबीच १८ अर्ब रुपैंयाँ बराबर सहुलियत ऋणका लागि समझदारी भएको छ । नेपाल सरकार र विश्व बैंकबिच कोभिड

नेपालमा लागु औषध प्रयोगकर्ता वृद्धिदर बार्षिक ५ प्रतिशत भन्दा बढी

काठमाडौं । ‘लागू औषधरहित परिवार : स्वस्थ जीवनको आधार’ भन्ने राष्ट्रियनाराका साथ आज नेपालमा पनि लागू औषध दुरुपयोग तथा अबैध ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवस मनाईदै छ । हरेक वर्षको जून

राष्ट्रसंघको महासभामा जुत्ता हिर्काउने ख्रुश्चेभलाई बीपी कोइरालाले यसरी दिए मुखभरीको जवाफ

काठमाडौं, असार ११ । संयुक्त राष्ट्रसंघको साधारणसभामा जुत्ता मिल्काउने तत्कालीन सोभियत संघका मन्त्रिपरिषद अध्यक्ष निकिता ख्रुश्चेभलाई सोही महासभामा भाग लिइरहनुभएका नेपालका प्रधानमन्त्री बीपी कोइरालाले मुखभरीको जवाफ दिनुभएको प्रसंगसहित सन्तोष खडेरीले

म्यानमार सैन्य शासकविरुद्धको राष्ट्रसंघीय प्रस्तावमा नेपाल ‘तटस्थ’ बसेकामा जवाफदेहिता निगरानी समितिद्वारा खेद व्यक्त

काठमाडौं, असार ९ । म्यानमारको सैन्य शासकविरुद्ध संयुक्त राष्ट्र संघले साधारण सभामा पेश गरेको प्रस्तावमा नेपाल ‘तटस्थ’ बसेकाप्रति जवाफदेहिता निगरानी समितिले खेद व्यक्त गरेको छ । तटस्थ रहने निर्णय सच्याउँदै