पर्यटनमन्त्री प्रेमबहादुर आलेले शनिबारै प्रधानमन्त्री शेरबहादुर देउवासँग नयाँ संक्रामक भेरिएन्ट र सुरक्षित हवाइ उडानबारे छलफल गर्ने तयारी गनुभएको छ ।
जितसँगै नेपाल अंकतालिकाको शीर्ष स्थानमा उक्लिएको छ । ६ टीम सम्मिलित प्रतियोगिताको शीर्ष टीमले ग्लोबल छनोट खेल्नेछ ।
पालको यो लगातार दोस्रो जित हो । जितसँगै नेपालले ४ अंक जोडेर अंकतालिकाको शीर्ष स्थानमा उक्लिएको छ ।
एजेन्सी । आईसीसी महिला टी–ट्वान्टी विश्वकप एसिया छनोटको दोस्रो खेलमा नेपाली महिला क्रिकेट टोलीले आज भुटानको सामना गर्दैछ । पहिलो खेलमा हङकङसँग पराजित नेपाली टोलीले दोस्रो खेलमा आज भुटानसँग प्रतिस्पर्धा
नेपाल, भुटान, कुवेत, हङकङ, माल्दिभ्स र युएई गरी ६ टीमको सहभागी हुने प्रतिस्पर्धाको शीर्ष टीमले विश्वकपको ग्लोबल छनोट खेल्न पाउने छ ।
फिफाले सार्वजनिक गरेको नयाँ वरीयतामा नेपाल यथावत रहेको हो । नयाँ वरीयतामा नेपाल १ सय ६९ औं स्थानमा रहेको छ ।
बिहीबारको खेलमा नेपालले दिएको १ सय ६५ रनको लक्ष्य पछ्याउने क्रममा कतारले निर्धारित ओभरमा ७ विकेट गुमाएर ५५ रन मात्र बनाउन सक्यो ।
पाटा बंगलादेशका अध्यक्ष शहिद हमिदले नेपाल दृश्यावलोनका लागि आकर्षक गन्तव्य रहेको बताउँदै यहाँका हिमाली दृश्यले बंगलादेशका पर्यटकलाई लोभ्याउने गरेको बताउनुभयो ।
पहिलो खेलमा मंसिर ६ गते हङकङसँग प्रतिस्पर्धा गर्ने नेपालले मंसिर ७ गते भुटान, ९ गते कुवेत, १० गते मलेसिया र १२ गते युएईसँग खेल्ने तालिका छ ।
काठमाडौं । कोभिड–१९ का कारण हाल दैनिक एक–एक उडानमा सीमित भएको नेपाल–भारतबीचको उडानलाई चारगुनाले बढाउने गरी भारत सरकारले पत्राचार गरेको छ । तर त्यसको प्रारूप कस्तो हुने र कहिलेबाट थप