Logo ५ जेष्ठ २०८३, मंगलबार | Wed May 20 2026


आफ्नै विमानबाट विदेशमा पहिलोपटक मानवीय सहायता पठाउँदै नेपाल, भोलि काबुल उड्ने

आइतबार नै काबुलमा त्यहाँस्थित संयुक्त राष्ट्र संघका प्रतिनिधिलाई नेपालले सो मानवीय सहायता सामग्री हस्तान्तरण गर्ने मन्त्री खड्काले जानकारी दिनुभयो

नेपालले अफगानिस्तानलाई मानवीय सहयोग सामग्री पठाउने, भोलि काबुल जाँदै टोली

आइतबार राति औषधि, लत्ताकपडा र अन्य सामग्रीसहित टोली अफगानिस्तानको काबुल जाने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

‘सेल्सबेरी’मा नेपाली उत्पादनहरूको पनि स्टल

काठमाडौंको बत्तिसपुतली, महाराजगंज, पोखराको चिप्लेढुंगा, शान्ति नगर, लेकसाइडमा पनि सो सेवा एकसाथ संचालनमा ल्याइएको सो डिमार्टमेन्टका संस्थापक सुशील प्रधानाङ्गले जानकारी दिनुभयाे ।

चीनद्वारा नेपाललाई गर्ने सहयोगमा राजनीतिक स्वार्थ नलुकेको प्रष्टीकरण

काठमाडौं । चीनले नेपाललाई गर्ने सहयोगमा कुनै राजनीतिक तथा सामरिक स्वार्थ नलुकेको प्रष्टीकरण दिएको छ । नेपालका केही संघसंस्थाहरुले राजधानीको माइतीघर मण्डलामा चीन विरुद्ध प्रदर्शन गरेपछि चीनले चासो व्यक्त गरेको

नेपालमा डलर एकाउन्ट खोल्न पाउनुपर्ने कुल आचार्यको प्रस्तावले पायो सार्थकता, मन्त्रालयले बनायो नीति

काठमाडौं । गैर आवसीय नेपाली संघ (एनआरएनए) का सल्लाहकार तथा १०औं महाधिवेशमा अध्यक्षका प्रत्यासी कुल आचार्यले प्रवासी नेपालीहरुका लागि नेपालमा विदेशी मुद्राको बैंक खाता (डलर एकाउन्ट) खोल्न पाउने एक दशक

नेपालमा थप २४ जनामा ओमिक्रोन भेरियन्ट पुष्टि

एस–जिन नेगेटिभ पत्ता लागेका २४ नमूनाको जिन सिक्वेन्सिङ गर्दा सबैमा ओमिक्रोन भेरियन्ट पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

फाइजर खोप लगाउने ६ लाख ६४ हजार भन्दा बढी सिरिन्ज नेपाल आइपुग्यो

काठमाडौं । फाइजर खोप लगाउने ६ लाख ६४ हजार भन्दा बढी सिरिन्ज नेपाल आइपुगेको छ । फाइजर कम्पनीकै ६ लाख ६४ हजार ६५० वटा सिरिन्ज नेपाल आइपुगेको हो । फाइजर

तेत्तिस प्रतिशत महिलाहरुको प्रतिनिधित्व सुनिश्चित गर्ने देश नेपाल मात्रै हो : प्रधानमन्त्री देउवा

काठमाडौं । प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राज्यको हरेक निकायमा तेत्तिस प्रतिशत महिलाहरुको प्रतिनिधित्व सुनिश्चित गर्ने नेपाल एउटा मात्रै देश भएको बताउनु भएको छ । प्रधानमन्त्री देउवाले नेपालले

एसीसी यू–१९ एसिया कप क्रिकेट : कुवेतविरुद्ध ब्याटिङ गर्दै नेपाल

काठमाडौं । एसीसी यू–१९ एसिया कप क्रिकेटअन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले आज कुवेतसँग प्रतिस्पर्धा गर्दैछ । दुबईको आईसीसी एकेडेमीमा कुवेतविरुद्ध नेपालले सुरुआतमा ब्याटिङ गर्दैछ । कुवेतले टस जितेर पहिले

एसीसी अण्डर नाइन्टिन क्रिकेट अन्तर्गत आज नेपाल र श्रीलंका खेल्दै

काठमाडौं । युएईमा जारी एसिसी यु–१९ एसिया कप क्रिकेट अन्तर्गत दोश्रो खेलमा आज नेपालले टेष्ट राष्ट्र खेल्ने श्रीलंकासँग प्रतिस्पर्धा गर्दैछ । नेपाल र श्रीलंकाबीचको खेल नेपाली समय अनुसार आज बिहान