Logo ६ श्रावण २०८३, बुधबार | Wed Jul 22 2026


फाइजर खोप कात्तिक २८ गतेदेखि लगाउन सुरु गरिने

काठमाडौं । अमेरिकाबाट कोभ्याक्स सुविधाअन्तर्गतकाे फाइजर खाेप नेपालमा आइपुगेकाे छ । नेपाल आइपुगेको एक लाख भन्दा बढी डोज फाइजर खोप कात्तिक २८ गतेदेखि गते लगाउन सुरु गरिने भएको छ ।

२३ वर्ष मुनिको एसियन कप फुटबल छनोटमा आज नेपाल र इरान भिड्दै

एजेन्सी । एएफसी २३ वर्ष मुनिको एसियन कप फुटबल छनोटमा नेपालले आज इरानविरुद्ध प्रतिस्पर्धा गर्दैछ । ताजिकिस्तानको रिपब्लिकन सेन्ट्रल स्टेडियममा नेपालले इरानको सामना गर्नेछ । नेपाल र इरानबीचको खेल नेपाली

एक लाख फाइजर खोप आज नेपाल आउँदै, बालबालिका तथा दीर्घ रोगीहरुलाई समेत लगाइने

काठमाडौं । अमेरिकाले दिने १ लाख ६ सय २० डोज फाइजर खोप आज नेपाल आइपुग्ने भएको छ । अमेरिकाले कोभ्याक्स सुविधा अन्तर्गत नेपाललाई खोप उपलब्ध गराएको हो । १२ वर्षमाथि

अनुपम खेरसहितको ‘उचाईं’ टीम मनाङमा

सुटिङको क्रममा अभिनेता अनुपम खेरले नेपाल र यहाँका विभिन्न संस्कृतिसँग नजिक हुने गरेका छन् । उनले स्थानीय बालबालिकासँग कुराकानी गर्दै नेपाली गीत गाउन लगाएका थिए ।

नेपाल र इन्डोनेसियाबीचकाे मैत्रीपूर्ण खेल आज

काठमाडौं । नेपाली यू–२३ राष्ट्रिय फुटबल टिमले आज इन्डोनेसियाको सोही उमेर समूहको टोलीसँग मैत्रीपूर्ण खेल खेल्दैछ । नेपालले ताजिकिस्तानको गासर सेन्ट्रल स्टेडियममा इन्डोनेसियाको सामना गर्न लागेको हो । नेपाल र

राष्ट्रिय फुटबल नेपाल फर्कियाे, अल्मुताइरी कुवेत प्रस्थान

खेलाडीहरूलाई स्वागत गर्न युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराज, एन्फा पदाधिकारी, परिवारका सदस्यहरु लगायत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए ।

भारतलाई कीर्तिमानी आठौं पटक साफ च्याम्पियनको उपाधि

काठमाडौं । नेपाललाई हराउँदै भारतले साफ च्याम्पियनसिप फुटबलको उपाधि जितेको छ । माल्दिभ्सको राजधानी मालेमा गएराति भएको फाईनल खेलमा नेपाललाई ३–० ले हराउँदै भारतले कीर्तिमानी आठौं पटक साफ च्याम्पियनसिप जितेको

२८ वर्षे इतिहासमा नेपाललाई पहिलोपटक च्याम्पियन बन्ने अवसर

काठमाडौं । माल्दिभ्समा जारी साफ च्याम्पियनसिप फुटबलको उपाधि भिडन्त आज हुँदैछ । मालेस्थित राष्ट्रिय रंगशालामा हुने फाइनलमा नेपाल र भारत भिड्ने छन् । नेपाल र भारतबीचको खेल नेपाली समय अनुसार

साफ च्याम्पियनसिप : आज नेपाल र बंगलादेश भिड्दै

एजेन्सी । माल्दिभ्समा जारी साफ च्याम्पियनसिप फुटबल अन्तर्गत लिग चरणको अन्तिम खेलमा आज नेपालले बंगलादेशसँग खेल्दैछ । यो खेल मालेस्थित राष्ट्रिय फुटबल रंगशालामा नेपाली समय अनुसार साँझ पौने ५ बजे

साफ च्याम्पियनसिपमा भारतसँग नेपाल १–० ले पराजित

काठमाडौं । माल्दिभ्समा जारी साफ च्याम्पियनसिप फुटबलमा नेपालले पहिलो हार बेहोरेको छ । गएराति मालेमा भएको खेलमा नेपाललाई परिचित प्रतिद्धन्दी भारतले १–० ले हराएको हो । भारतका लागि कप्तान सुनिल