Logo ७ असार २०८३, आइतबार | Sun Jun 21 2026


लागुऔषधसहित उपत्यकाबाट २२ जना पक्राउ

काठमाडौं । नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरो, कोटेश्वरले प्रतिवन्धित लागुऔषधसहित २२ जनालाई पक्राउ गरेको छ । बुधबार ब्यूरोले पत्रकार सम्मेलन गरी वि.सं २०७९ असार ३२ देखि साउन १८ गतेसम्म २२

सर्वाेच्चद्वारा आईजीपी नियुक्तिविरुद्ध परेकाे रिट खारेज

कामु प्रधानन्यायाधीश दीपककुमार कार्की र न्यायाधीश कुमार चुँडालको संयुक्त इजलासले विश्वराज पोखरेलको रिट खारेज गर्दै आईजीपी नियुक्ति कानूनसम्मत भएको फैसला गरेको हो ।

उपत्यकाको सुरक्षा व्यवस्था केन्द्रलाई नै, विधेयक प्रतिनिधिसभाबाट सर्वसम्मत पारित

प्रतिनिधिसभाको सोमबार बसेको बैठकले पारित गरेको नेपाल प्रहरी र प्रदेश प्रहरी कार्य सञ्चालन सुपरीवेक्षण र सम्बन्ध ऐन २०७६ लाई संशोधन गर्न बनेको विधेयक अनुसार उपत्यकाको सुरक्षाको जिम्मेवारी नेपाल प्रहरीमा रहनेछ

संसदीय समितिबाट नेपाल प्रहरी र प्रदेश प्रहरीसम्बन्धी ऐन संशोधन गर्न बनेको विधेयक पारित

नेपाल प्रहरी र प्रदेश प्रहरी कार्य सञ्चालन, सुपरीवेक्षण र समन्वय ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयकमा ५ वटा दफामा संशोधन भएको थियो । त्यसमा दफा २ नेपाल प्रहरीले अनुसन्धान

अनुसन्धान गर्न अध्यागमनका कर्मचारी योग्य छैनन् : सांसद सिलवाल

सांसद सिलवालले अध्यागमनको अधिकार नेपाल प्रहरी बाहेक अरुलाई दिन नहुने बताउनुभयो । अध्यागमनमा आफ्नै कर्मचारीले गरेको घोटालाको छानविन त्यही निकायले गर्न नहुने भन्दै नेपाल प्रहरी नै अनुसन्धानको लागि सही विकल्प

अध्यागनमको अधिकार नेपाल प्रहरीलाई दिनुपर्छ : सांसद रावल

सांसद रावलले अध्यगमनको बारेमा हतारमा निर्णय लिनुभन्दा यसलाई गम्भीरताका साथ छलफल गरेर मात्रै विधेयक र नीति निर्माण गर्नुपर्ने आवश्यकता रहेको बताउनुभयो । उहाँले अध्यागमनको जिम्मेवारी निजामति कर्मचारीलाई दिने कुरामा सहमत

नेपाल प्रहरीले माग्यो २९ सय बढी प्रहरी सहायक निरीक्षक र जवान

काठमाडौं । नेपाल प्रहरीमा जनपद समूह तर्फको रिक्त प्रहरी सहायक निरीक्षक र प्रहरी जवानको माग गरेको छ । नेपाल प्रहरीको मानव स्रोत विकास विभाग भर्ना छनौट शाखा नक्सालले २ हजार

नेपाल प्रहरीका ५ जना डिआईजीलाई एआईजीमा बढुवा गर्न सिफारिस

काठमाण्डौं । गृह मन्त्रालयले नेपाल प्रहरीका ५ जना प्रहरी नायव महानिरीक्षक (डीआईजी) लाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा गर्न सिफारिस गरेको छ । मन्त्रालयमा सोमबार बसेको बढुवा समितिको बैठकले

वरियता मिचेर प्रहरी आइजीपी बनाएकोप्रति शेखर कोइरालाको असन्तुष्टि

काठमाडौं । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले सरकारले वरियता मिचेर नेपाल प्रहरीमा प्रहरी महानिरीक्षक (आइजीपी ) नियुक्त गरेकोप्रति असन्तुष्टि जनाउनु भएको छ । कोइरालाले सामाजिक संजाल ट्वीटर मार्फत असन्तुष्टि

नेपाल प्रहरीको आईजीपीमा धिरजप्रताप सिंह नियुक्त

काठमाडौं । नेपाल प्रहरीका प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) धिरजप्रताप सिंहलाई सरकारले महानिरीक्षक (आईजीपी) पदमा नियुक्त गर्ने निर्णय गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले सिंहलाई महानिरीक्षक नियुक्त गर्ने निर्णय गरेको