Logo २४ बैशाख २०८३, बिहिबार | Thu May 7 2026


सशस्त्रको लगतार चौथो जित, सावित्राको तेस्रो ह्याट्रिक

काठमाडौं । सशस्त्र प्रहरीको एपीएफले राष्ट्रिय महिला लिग फुटबलमा लगातार चौथो जित हासिल गरेको छ । बिहीबार सातदोबाटोस्थित एक्फा कम्प्लेक्सको मैदानमा भएको खेलमा नेपाल पुलिस क्लबलाई ३–० ले पराजित गर्दै

सेमिफाइनलमा सशस्त्रद्वारा पुलिसलाई २ सय ४ रनको लक्ष्य

काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको पहिलो सेमिफाइनल खेलमा शसस्त्र प्रहरी बल (एपीएफ)ले नेपाल पुलिस क्लबलाई २ सय ४ रनको लक्ष्य दिएको छ । त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट

राष्ट्रिय महिला लिग फुटबलमा पुलिस र वालिङ बराबरीमा रोकिए

काठमाडौं । राष्ट्रिय महिला लिग फुटबलमा नेपाल पुलिस क्लब स्याङ्जाको वालिङ नगरपालिकासँग बराबरीमा रोकिएको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा मंगलबार भएको खेलमा पुलिसले वालिङ नगरपालिकासँग १–१ गोलको बराबरी खेलेको हो

पुलिसको शानदार जित, धमलाको शतक

काठमाडौं । नेपाल पुलिस क्लबले प्रधानमन्त्री कप एक दिवसीय क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित निकालेको छ । बागमती प्रदेशसँग पहिलो खेल हारेको पुलिसले तेस्रो खेलमा लुम्बिनी प्रदेशलाई ७४ रनले पराजित

पुलिस र लुम्बीनीको खेल जारी, एपिएफ र गण्डकीको खेल मूलपानीमा

काठमाडौं । प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा आज पनि दुई खेल भईरहेका छन् । अहिले कीर्तिपुर मैदानमा लुम्बिनी प्रदेश र नेपाल पुलिस क्लबबिच खेल भईरहेको छ । खेलमा लुम्बिनीले

राष्ट्रिय महिला लिगको उद्घाटन खेलमा आर्मी र पुलिस बराबरीमा

काठमाडौं, माघ ७ । राष्ट्रिय महिला लिग फुटबल प्रतियोगिता शुरु भएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुधबार भएको उद्घाटन खेलमा विभागीय टोलीहरु त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लबले बराबरी

पिएम कप क्रिकेट : १ सय ९८ बल बाँकी छँदै पुलिस ९ विकेटले विजयी

काठमाडौं । सुदूरपश्चिम प्रदेशलाई ९ विकेटले पराजित गर्दै विभागीय टिम नेपाल पुलिस क्लबले प्रधानमन्त्री कप पुरुष राष्ट्रिय एकदिवसीय क्रिकेट प्रतियोगितामा पहिलो जित निकालेको छ । १ सय ११ रनको सामान्य

पिएम कप क्रिकेट : नेपाल पुलिस क्लबलाई १ सय ११ रनको लक्ष्य

काठमाडौं । सुदूरपश्चिम प्रदेशले जारी प्रधानमन्त्री(पिएम) कप पुरुष क्रिकेट प्रतियोगितामा नेपाल पुलिस क्लबलाई एक सय ११ रनको लक्ष्य दिएको छ । कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको

पिएकप क्रिकेटः पुलिसले १ सय ११ रन बनाउँदा आर्मी १ सय ९६ रनमा अलआउट

काठमाडौं । नन्दन यादव र तिलक भण्डारीले समान चार विकेट लिएपछि बागमती प्रदेशले प्रधानमन्त्री(पिएम) कप पुरुष क्रिकेटमा साविक विजेता नेपाल पुलिस क्लबलाई १ सय ११ रनमा अलआउट गरेको छ ।

प्रधानमन्त्री कप पुरुष क्रिकेटमा आज दुई खेल हुँदै

काठमाडौं । प्रधानमन्त्री कप राष्ट्रिय पुरुष एकदिवसीय क्रिकेट प्रतियोगितामा आइतबार(आज) दुई खेल हुँदैछन् । आइतबार बागमती प्रदेश र नेपाल पुलिस क्लब तथा त्रिभुवन आर्मी र कर्णाली प्रदेशबीच प्रतिस्पर्धा हुनेछ ।