Logo २० श्रावण २०८३, बुधबार | Thu Aug 6 2026


राष्ट्रिय महिला लिग फुटबल ७ गतेबाट, पहिलो खेल आर्मी र पुलिसबीच

काठमाडौं । राष्ट्रिय महिला लिग फुटबलको उद्घाटन खेलमा दुई विभागीय टिम त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुने भएको छ । अखिल नेपाल फुटबल संघ एन्फाले सार्वजनिक गरेको