Logo १० जेष्ठ २०८३, आइतबार | Sun May 24 2026


सर्लाही कांग्रेसमा विवादः पार्टी हितभन्दा जुङाको लडाइँ

प्रकाश मैनाली सर्लाही । सर्लाहीमा कांग्रेसको गढ मानिने क्षेत्र नम्बर ४ मा क्रियाशील विवाद हुँदा गढ मानिएको क्षेत्र नै कतै गुम्ने त हैन भन्ने चिन्ता कांग्रेसजनमा देखिएको छ । सर्लाहीमा

कांग्रेसले थप ५ जिल्लाको सदस्यता विवाद टुंग्यायो, ५४ जिल्लामा पालिका अधिवेशन सकियो

काठमाडौं । नेपाली कांग्रेसले थप ५ जिल्लाको क्रियाशील सदस्यता विवाद टुंग्याएको छ । हिजो महोत्तरी, सिरहा, डोल्पा, सुर्खेत र बाँकेको सदस्यता विवाद टुंगो लगाएर निर्वाचन समितिलाई विवरण बुझाइएको हो ।

चितवनका महाधिवेशन सरगर्मी : ‘एक घर, एक कांग्रेस’को नारा

सभापतिकै अर्का उम्मेदवार हिरामणि अधिकारी चुनाव जित्ने निश्चित भएको दावी गर्नुहुन्छ । एक घर, एक कांग्रेस आफ्नो एजेण्डा रहेको उहाँको भनाइ छ ।

सुरु भयो कांग्रेसको गाउँ–नगर अधिवेशन, काठमाडौंको १६ गते

क्रियाशील सदस्यता विवादका कारण प्रदेश नम्बर २ का ८ जिल्लासहित सुर्खेत, कैलाली, रुपन्देही, डोल्पा र सुर्खेत गरी १३ जिल्लामा भने वडा अधिवेशन सुरु हुनसकेको छैन ।

देउवाद्वारा कांग्रेसको नगर र गाउँपालिका अधिवेशनमा सहभागीलाई शुभकामना

जनताको मन जित्नेगरी नगर र गाउँपालिकामा आफ्नो भूमिकालाई प्रभावकारी बनाउन सफल हुने समेत उहाँले विश्वास व्यक्त गर्नुभयो ।

सिन्धु कांग्रेस सभापतिका आकांक्षीहरु बढ्दै, कडा आन्तरीक प्रतिस्पर्धा हुने

किरण थापा सिन्धुपाल्चोक । नेपाली कांग्रेसको जारी १४ औं महाधिवेशन प्रक्रिया संगै सिन्धुपाल्चोक जिल्ला जिल्लामा सभापतिका आकांक्षीहरु बढेका छन् । सिन्धुपाल्चोक जिल्लामा पार्टीको जिल्ला अधिवेशन नजिकिँदै गर्दा सभापतिको लागि झण्डै

शेखरकाे प्रश्न–‘पदाधिकारीहरूलाई महाधिवेशनकाे मिति सार्ने अधिकार कसले दियो ?’

शुक्रबार बसेको पदाधिकारी बैठकमा महाधिवेशनको मिति सार्ने प्रस्ताव आएसँगै नेता कोइरालाले सामाजिक सञ्जालमार्फत् आपत्ति जनाउनुभएको छ ।

कांग्रेस नेतृत्वलाई गगनको प्रश्न– थितिमा बस्न र विधिमा चल्न नपर्ने ?

उहाले लेख्नुभएको छ, ‘बस् नेताले आदेश दिए पुग्ने, कार्यकर्ता आदेश कुरेर बस्नुपर्ने !, अब नि यस्तो बेहालमा पार्टी चलाइरहने कि बदल्ने ? सोचौं ।’

कांग्रेसको १४औं महाधिवेशनको मिति सर्दैन, सार्नैपरे केन्द्रीय कमिटीमा छलफल हुन्छ- प्रवक्ता शर्मा

बैठकले शनिबार निर्धारित समयमै पार्टीको पालिका स्तरीय अधिवेशन हुने र त्यसलाई सफलतापूर्वक सम्पन्न गराउन पनि सिंगो पार्टी पंक्तिलाई आह्वान गरेको छ ।

आलमको मुद्दा आज पनि हेर्न नमिल्नेमा

काठमाडौं । पूर्वमन्त्री मोहम्मद आफताव आलमले दायर गरेको रिट निवेदनमाथि सुनुवाइका लागि आज पेसी तोकिए पनि इजलासले ‘हेर्न नमिल्ने’ भएको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय अनिलकुमार सिन्हा र कुमार चुडालको