Logo १२ भाद्र २०८३, शुक्रबार | Fri Aug 28 2026


झापामा कांग्रेस अधिवेशन : प्रदेश १ को निर्वाचन आफ्नो पक्षमा पार्ने दाउमा सिटौला

प्रदेश क्षेत्रको अधिवेशनमा झापा क्षेत्र नं. १ ‘ख’ मा निर्वाचित सन्तोष न्यौपाने शर्मा समूहका हुन् भने क्षेत्र नं. १ ‘क’ मा निर्वाचित सभापति हरिबहादुर बुढाथोकी सिटौला पक्षका नेता हुन् ।

पोखरामा कांग्रेस अधिवेशनको तामझाम (भिडियो)

अधिवेशनमा सामाजिक सञ्जालकाे पनि उम्मेदवारहरूले भरपूर प्रयाेग गरे । केही उम्मेदवारहरूले ठूला पम्प्लेट र पोस्टर बनाएर मतदानस्थल अगाडि राखेका थिए ।

मन्त्री यादवद्वारा कांग्रेसको प्रदेश सभापतिमा उम्मेदवारी घोषणा

आफू निर्वाचित भए प्रदेशभरीमै अन्य दलभन्दा बढी उम्मेदवार स्थानीय तह र प्रदेश सभामा जिताउने दाबी गर्नुभयो ।

स्याङ्जामा बुबाको किरिया बसेर मत माग्दै खड्का

बुवाको मृत्यु भएको चौथो दिन महाधिवेशन प्रतिनिधिको निर्वाचन भएपछि गल्याङ नगरपालिका–७ घर भएका खड्का विहानैदेखि मत माग्दै हिँडिरहनुभयो ।

कांग्रेस अधिवेशनमा आम निर्वाचनको झल्को ! (फोटोफिचर)

उम्मेदवारहरूले पनि नमस्कार गर्दै मतदाता फकाइरहेका थिए भने भोट पनि मागिरहेका थिए । त्यसैगरी सामाजिक सञ्जाललाई पनि भोट माग्ने र प्रचार प्रसार गर्ने थलोको रुपमा भरपुर प्रयोग गरेका थिए ।

पार्टीको भविष्य हेरेर महाधिवेशन प्रतिनिधि चयन गर्न नेता थापाको अपिल

काठमाडौं । नेपाली कांग्रेसका नेता गगन थापाले पार्टीको भविष्य हेरेर महाधिवेशन प्रतिनिधि चयन गर्न अपिल गर्नु भएको छ । नेता थापाले आज एक विज्ञप्ति जारी गर्दै त्यस्तो अपिल गर्नु भएको

झापामा कांग्रेस महाधिवेशन : भद्र सहमति कार्यान्वयन नगर्दा विवाद बढ्दो

पार्टीको जिल्ला सभापतिको उम्मेद्वार बनेका थेवे १२ औं महाधिवेशनमा उप–सभापति थिए भने कट्टेल पार्टीको हाल उप-सभापति छन् ।

फासेफुसेहरू कांग्रेसको औंला नसमाति हिँड्नै सक्दैनन् : ओली

अध्यक्ष ओलीले नेकपा एमाले फोहोरविनाको स्वच्छ भएको दावी गर्दै पार्टीभित्र एकमना एकताका साथ अघि बढने दृढता व्यक्त गर्नुभयो ।

‘संस्थापक नेताहरुको सपना पुरा गर्न सक्षम छु’ : नेता सिंह

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टीका संस्थापक नेताहरुको सपना आफुले पुरा गर्न सक्ने बताउनु भएको छ । शनिबार काठमाडौंमा भएको ‘बानेश्वरको सेरोफोरो पुस्तक’को लोकापर्ण कार्यक्रममा उहाँले पार्टीका संस्थापक

कांग्रेसका युवा नेतामाथि अस्तित्व जोगाउने चुनौती, क्षमताभन्दा निगाहकै भर

विगतदेखि वर्तमानसम्मको अवस्था हेर्दा युवा नेताहरू पनि उमेर ढल्केको पुस्ताका नेताहरूकै मुनि लत्रिने त होइनन् भन्ने आशंका देखिएको विश्लेषक कार्कीको भनाइ छ ।