काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गत हिजो भएको मतदानको मतगणना जारी छ । सभापति पदका लागि सुरुवाती परिणाममा शेरबहादुर देउवाले अग्रता लिनुभएको छ । निर्वाचन समितिका अनुसार अहिलेसम्म २
सभापतिको मत गणनापछि दोस्रो चरणमा पदाधिकारीहरूको र तेस्रो चरणमा केन्द्रीय सदस्यहरूको मतगणना पार्टी कार्यालय सानेपामा हुनेछ ।

सुरुमा सभापतिको मतगणना भइरहेको छ । सभापतिको गणना सकिएपछि अन्य पदाधिकारीको मतगणना गरिने निर्वाचन समितिले जनाएको छ ।
सुरुमा सभापतिको मतगणना भइरहेको छ । सभापतिको गणना सकिएपछि अन्य पदाधिकारीको मतगणना गरिने निर्वाचन समितिले जनाएको छ ।
यस्तै, सभापतिका अर्का प्रत्यासी डा. शेखर कोइरालाले ८१ मत ल्याउँदा प्रकाशमान सिंहले २२, विमलेन्द्र निधिले १२ र कल्याण गुरुङले एक मत पाएका छन् ।
मतपत्र मध्ये खुल्ला केन्द्रीय सदस्यको मतपत्रमा मत दिन झन्झट भएको मतदाता बताउँछन् । झन्झटिलो मतदान प्रक्रियाका कारण बदर मतको संख्या उल्लेख्य हुनसक्ने आशंका गरिएको छ ।
विहान ८ बजेबाट सुरु हुने भनिएको मतदान दिउँसो १२ बजेपछि मात्र सुरु भएको थियो । मतदाताहरु ६ घण्टासम्म लाइन बसेर मतदान गरिरहेका छन् ।
पार्टीको महाधिवेशनका लागि त यति बढी प्रचारप्रसारमा खर्च गर्ने पार्टी र नेताहरूले लाभका पदमा पुग्न पाउने आमचुनावमा कस्तो रबैया अपनाउनलान् ?