Logo २७ असार २०८३, शनिबार | Sun Jul 12 2026


सांसद मुसलमानको प्रश्न– ‘एम अधिकारी को हुन् ? गभर्नर कि किसान ?’

सांसद मुसलमानले सदनमा पटक–पटक उठेको एम अधिकारी को हुन् ? भन्ने विषय आम जनताको पनि सरोकारको विषय भएकाले त्यसको तत्काल पहिचान गर्न जरुरी रहेको बताउनुभयो ।

कांग्रेसले निर्वाचित पालिका प्रमुख र उपप्रमुखका लागि प्रशिक्षण कार्यक्रम गर्ने

काठमाडौं । नेपाली कांग्रेसले स्थानीय तहमा निर्वाचित पालिका प्रमुख र उपप्रमुखका लागि अभिमुखिकरण तथा प्रशिक्षण कार्यक्रम गर्ने भएको छ । आज (साेमबार) बिहान बसेको पदाधिकारी र पूर्व पदाधिकारीहरुको बैठकले यही

कांग्रेसका शीर्ष नेताहरुको बैठक जारी

काठमाडौं । नेपाली कांग्रेसका शीर्ष नेताहरुको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेको छ । प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले बाेलाउनुभएको बैठक आज (साेमबार) बिहान साढे ९ बजेदेखि जारी रहेकाे छ

कांग्रेसका नेता प्रकाशमानले गरे प्रधानमन्त्री बन्ने चाहना

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले प्रधानमन्त्री बनेर नेपालको विकास गर्ने चाहना प्रकट गर्नुभएको छ । आज (शनिबार) काठमाडौंमा आयोजित गुह्वेश्वरी बाल शिक्षा माध्यमिक विद्यालयको नवनिर्मित भवन उद्घाटन एवं

कांग्रेसलाई कम क्षति हुनेगरी गठबन्धन गर्नुपर्छ : डा. कोइराला

प्रेस युनियन पर्साले बुधबार वीरगञ्जमा आयोजना गरेको पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै नेता कोइरालाले नेपाली कांग्रेसलाई कम क्षति हुनेगरी गठबन्धन गर्नुपर्ने बताउनुभएको हो । उहाँले त्यस विषयमा छलफल भइरहेको पनि बताउनुभयो

आगामी निर्वाचनमा गठबन्धन गरेर जाने कांग्रेसको निर्णय

त्यसो भन्दै गर्दा कांग्रेसले गठबन्धनको नेतृत्व गरेको स्मरण पनि गराएको छ । उसले स्थानीय निर्वाचनमा आएको परिणामप्रति सन्तुष्टी व्यक्त गरेको छ ।

कांग्रेस केन्द्रीय कमिटीमा सरकार र पार्टी सञ्चालनप्रति नेतृत्वको तीव्र आलोचना

शनिबार बसेको केन्द्रीय समितिको बैठकका वक्ताहरूले पनि सरकारले जनपक्षीय काम गर्न नसकेको र पार्टीसभापति शेरबहादुर देउवाले एकलौटी ढंगले पार्टी सञ्चालन गरेको भन्दै आलोचना गरेका छन् ।

कांग्रेसलाई कम क्षति हुनेगरी गठबन्धनमा जानुपर्छ : नेता कोइराला

उहाँले भन्नुभयो, ‘स्थानीय निर्वाचनमा हामीले रुखमा, हसिया हथौडामा, कलममा, छातामा मतदान गर्न भन्यौं, तर आफ्ना मतदाता कति हुन् भन्ने बुझ्न सकिएन ।’

कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज पनि बस्दै

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज (शनिबार) पनि बस्दैछ । शनिबार पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो १ बजे बस्ने बैठकमा पार्टीका शीर्ष नेता एवं पदाधिकारीहरूले धारणा राख्ने कार्यसूची

कांग्रेस बैठकमा गठबन्धनको विकल्पबारे चर्चा

बिहीबार पार्टी केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय समितिको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उहाँले केन्द्रीय सदस्यहरूले गठबन्धनलाई सकेसम्म अघि बढाउनुपर्ने र भएन भने यसको विकल्पका रुपमा प्लान बीमा पनि प्रवेश गर्नुपर्ने माग