Logo २५ असार २०८३, बिहिबार | Thu Jul 9 2026


नेपाली कम्युनिस्ट पार्टीकाे २३ बुँदे घोषणापत्र सार्वजनिक

काठमाडौं । १० राजनीतिक पार्टी मिलेर बनेको नेपाली कम्युनिस्ट पार्टीले घोषणापत्र सार्वजनिक गरेको छ। काठमाडाैंमा बुधबार भृकुटीमण्डपमा आयोजित एक समाराेहकाबीच नवगठित पार्टीको २३ बुँदे घोषणापत्र नेता देव गुरुङले सार्वजनिक गर्नुभएकाे

नेपाली कम्युनिस्ट पार्टीको औपाचारिक रूपमा घोषणा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीको औपाचारिक घोषणा गरिएको छ। काठमाडौंको भृकुटीमण्डपमा बुधबार आयोजित एक समाराेहकाबीच एकता घोषणा गरिएको हो। त्यस्तै, पार्टीको संयोजकमा पुष्पकमल दाहाल र सहसंयोजक माधव कुमार नेपाललाई तोक्ने