Logo २९ भाद्र २०८३, सोमबार | Mon Sep 14 2026


रोमानियामा रेल दुर्घटनामा परी २ जना नेपालीको निधन

काठमाडाैं । रोमानियामा रेल दुर्घटनामा परी दुई जना नेपालीको निधन भएकाे छ । रोमानियाका सञ्चारमाध्यमहरुले २५ र ३६ वर्षका नेपाली नागरिक रहेका तर परिचय भने खुल्न बाँकी रहेको जनाएका हुन्

कोरोना संक्रमणबाट विदेशमा थप १३ जना नेपालीको मृत्यु

काठमाडौं । कोरोना भाइरसको संक्रमणले विदेशमा यो साता थप १३ जनाको ज्यान गएको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तरर्गतको स्वास्थ्य समितिका अनुसार युएईमा थप ६ जना, भारतमा ५ अनि