काठमाडौं । नेकपाका दाहाल- नेपाल समूहले आ-आफ्नो पुरानो पार्टीभित्रै बसेर एकताको प्रयास गर्ने निर्णय गरेसँगै संकटमा रहेका प्रदेश सरकार सुरक्षित भएका छन् भने सुरक्षित मानिएका केही प्रदेश सरकार संकटमा परेका
बैठकपछि ईमेज टेलिभिजनसँग कुरा गर्दै समूहका नेता गोकर्ण विष्टले आ–आफ्ना पार्टीमा जाने निर्णय भएको भन्दै आफू पूर्ववत् रूपमा एमालेको निर्वाचित सचिवको रूपमा क्रियाशील हुने बताउनुभयो ।
६१ जना सांसदको तागत बोकेका कांग्रेस सभापति तथा संसदीय दलका नेता शेरबहादुर देउवाले वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीलाइ साथ दिन खोजिरहेको दाबी देउवा इतर कांग्रेस सांसदहरूको छ ।
अखिल नेपाल महिला संघ क्रान्तिकारीको राष्ट्रिय सम्मेलनलाई कपिलवस्तुमा सम्बोधन गर्दै उहाँले माधव नेपाल नभएको भए प्रचण्ड जोगी भैसक्ने टीप्पणी गर्नुभयो
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)को दाहाल–नेपाल समूहका स्थायी समिति सदस्य रघुजी पन्तले पार्टी एकताको लागि प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले छलफल गर्नुपर्ने बताउनुभएको छ । पेरिसडाँडामा
एमालेमै रहेर ओलीविरुद्ध संघर्ष गर्नु अब त्यति सजिलो पक्कै छैन । किनकी ओलीसँग सार्वजनिक रुपमा यति धेरै दूरी बढेको छ कि, सँगै रहेर काम गर्ने सम्भावना कति रहँला ?
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को दाहाल–नेपाल समूहको स्थायी कमिटी बैठक सुरु भएको छ । पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडामा बैठक सुरु भएको हो । बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम र आइतबार
गृह जिल्ला समेत रहेको कपिलवस्तुको शिवगढीमा आयोजित राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्न अखिल नेपाल महिला संघ क्रान्तिकारीकी अध्यक्ष बन्धु चन्दले जानकारी दिनुभयो ।
काठमाडौं, फागुन २४ । सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ऋषि कट्टेलको हुने भन्दै ओली–दाहाललाई दिइएको नेकपा खारेज गर्दिएपछि मर्माहत भएको दाहाल–नेपाल पक्ष निर्णय पुनरावलोकनमा जाने भएको छ । केपी
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले उत्पीडित र उपेक्षित समुदायका प्रतिनिधिमाथि सरकारबाट भएका आक्रमण र दुर्व्यवहारले संघर्षबाट प्राप्त जनताको अधिकार गुम्ने खतरा पैदा भएको बताउनु भएको छ