Logo ८ भाद्र २०८३, सोमबार | Mon Aug 24 2026


स्थायी कमिटी बैठकका कुरा दिल्लीका मिडियामा कसरी हुबहु आए ? : प्रधानमन्त्री ओली

काठमाडौं, असार १६ । प्रधानमन्त्री केपी ओलीले पार्टी बैठकमा भएका विषय बाहिरी मिडियामा कसरी हुबहु आए भन्दै पार्टी नेताहरुप्रति औला ठड्याउनु भएको छ । आफ्नो सरकारी निकास बालुवाटारमा भएको सत्तारुढ

भारतले हटाउन खोजेको प्रमाण दिन प्रधानमन्त्रीलाई दाहाल–नेपालसहितका नेताको चुनौती

काठमाडौं, असार १६ । प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी ओलीले भारतले आफूलाई हटाउन थालेको भन्ने अभिव्यक्तिप्रति सत्तारुढ नेकपाका शीर्ष नेताहरुले जवाफ मागेका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी नेकपा